Logo
विविध

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१६ भदौ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–१० दबल्याङमा सडक अवरुद्ध भएको

विस्तृत पढ्नुहोस
दुई थान भरुवा बन्दुकसहित एक पक्राउ

काठमाडौँ,१६ भदौ । यहाँ दुई थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । क्व्होँलासोथर गाउँपालिका–८ घाम्राङ घर भई हाल वडा नं ९ साल्मे बस्ने २७ वर्षीय यमबहादुर राना

असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता

काठमाडौँ,१६ भदौ । जिल्ला प्रशासन कार्यालयले असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता दिन थालेको छ । नागरिकताबाट बञ्चित भएका यस्ता व्यक्तिको खोजी गरी घरदैलोमै पुगेर नागरिकता दिन थालेको

पाँचखाल बृहत् खानेपानी : समयमै आयोजना सक्न मुस्किल

काठमाडौँ,१६ भदौ । पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आयोजनाको निर्माणको काम तीव्ररुपमा अघि बढेको बताइए पनि सामग्री अभावका कारण समयमै आयोजना

वीरगन्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे

काठमाडौँ,१६ भदौ । पर्साको वीरगञ्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेङ्गु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ,१६ भदौ । पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा

‘जनतासँग कांग्रेस अभियान’ पालिकास्तरमा

काठमाडौँ,१६ भदौ । नेपाली कांग्रेस तनहुँले चुनाव लक्षित ‘जनतासँग काङ्ग्रेस अभियान’लाई पालिकास्तरमा सञ्चालन गरेको छ । जिल्लास्तरमा कार्यक्रम गरी शुभारम्भ गरिएको उक्त अभियानलाई जिल्लाका दशवटै पालिकामा सञ्चालन गरिएको हो ।

धनकुटाबाट सर्वसम्मत एकल सिफारिशमा परेका पूर्वमन्त्री सुनिल थापा काँग्रेसबाट उम्मेदवार बन्ने

काठमाडौं, १७ भाद्र । धनकुटाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि नेपाली काँग्रेसबाट पूर्वमन्त्री सुनिलबहादुर थापाको नाम एकल सिफारिश भएको छ । उनको नाम सर्वसम्मतले एकल सिफारिशमा परेको हो । काँग्रेस

सिन्धुलीमा चुनावी चहलपहल बढ्दै

काठमाडौँ,१६ भदौ । सिन्धुलीमा चुनावी चहलपहल बढ्दै गएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केन्द्रित छलफल तथा कार्यक्रम जिल्लाका ७९ वडामै भइरहेको छ ।

जिपको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

काठमाडौँ,१६ भदौ । बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् । केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु

काठमाडौँ,१६ भदौ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय अमित थामी रहेका छन् । मामाघरबाट तीज मनाएर

फेरि जिल्ला न्यायाधीश बर्खास्तीमा

काठमाडौं, भदौ १६ । न्यायपरिषद् बैठकले बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्तीका लागि सिफारिस गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा मंगलबार बसेको न्यायपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।