Logo
विविध

आज प्रदेश नं १, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १५ ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि

विस्तृत पढ्नुहोस
भृकुटीमण्डपमा फर्निचर मेला हुने

काठमाडौं, १४ भदौ । यही भदौ २३ देखि २७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ मेला सञ्चालन हुनेभएको छ । फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गर्न लागेको सो मेलामा भारत,

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु

सल्यान, भदौ १४ । अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। कालीमाटी गाउँपालिका वडा नम्बर १ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र

पल शाहको मुद्धाको पेशी आज

पोखरा, भदौ १४ । अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ । नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा संस्कृतिका पुस्तकको बिक्री बढी

काठमाडौँ,१३ भदौ । नेपाल प्रज्ञा प्रतिष्ठानले १५७औँ मोती जयन्तीका अवसरमा आयोजना गरेको दुई हप्ते पुस्तक प्रदर्शनीमा संस्कृतिका विषयमा लेखिएका पुस्तकको बिक्री बढेको छ । प्रतिष्ठानले गत साउन ३० देखि यही

विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने

काठमाडौँ,१३ भदौ । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब रु १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको

मोहना नदीमा बाढी बढेसँगै सर्तकता अपनाउन आग्रह

काठमाडौँ,१३ भदौ । कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

च्याउ खेती गरेर जीवनस्तर उकास्दै सिन्धुपाल्चोकका किसान

चौतारा, १३ भदौ । यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको

अपाच्य होइन पोसिलो खाना उत्तम

काठमाडौँ, १२ भदौ । चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोसिलो खानेकुरा खान सुझाव दिएका छन् । हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन्

बेपत्ताको अवस्था कहिले सार्वजनिक हुन्छ सरकार

रुपन्देही, १३ भदौ । नेपालमा सशस्त्र द्वन्द्व अन्त्य भएको डेढ दशक पुगेकोे छ । द्वन्द्वका क्रममा धेरै मानिसको राज्य र विद्रोही पक्षबाट हत्या भयो, कतिपय बेपत्ता पनि पारिए तर अहिलेसम्म

सरस्वती कली र लोकतन्त्र कलीले बच्चा जन्माइन्

काठमाडौँ, १३ भदौ । पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा हात्ती संरक्षण र समग्र प्रकृति संरक्षणमा चासो राख्नेहरुका लागि खुशीको खबर छ । आइतबार एकै दिन दुई वटा

प्रयोगविहीन सार्वजनिक शौचालय

बझाङ, १३ भदौ । सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन । टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’ । यी लेखिएका शब्द पनि मुश्किलले