Logo
विविध

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,९ भदौ । सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका

विस्तृत पढ्नुहोस
विद्युत्को लापरवाहीले बालकले हात गुमाए, क्षतिपूर्ति दिन आनाकानी

कुश्मा, ९ भदौ । गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट आठ वर्षीय सनम परियार घर फर्कन्छन् । कुश्मा बजारको एक होटलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियारले त्यस दिन

सडक दुर्घटना न्यूनीकरणका लागि बत्ती जडान

काठमाडौँ,९ भदौ । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार क्षेत्रमा रातिका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि सडक बत्ती जडानको कार्य अगाडि बढाइएको छ । बजार क्षेत्रका टोल–टोलमा आवश्यकताका आधारमा सडक बत्ती

रु एक करोड पच्चीस लाख राजश्व सङ्कलन

काठमाडौँ,९ भदौ । व्यास नगरपालिकाले एक महिनाका अवधिमा रु एक करोड पच्चीस लाख बत्तीस हजार एक सय ४४ राजस्व सङ्कलन गरेको छ । गत साउन मसान्तसम्मका अवधिमा आन्तरिक आयबाट उक्त

वडा कार्यालय भवन बनाउन जग्गादान

काठमाडौँ,९ भदौ । गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराएका छन् । सो जग्गाको मूल्य २५ लाख बराबरको भएको जनाइएको छ ।

सिरहा र सप्तरीमा सिञ्चित क्षेत्र बढ्दै

काठमाडौँ,९ भदौ । सिँचाइकै आभावमा गतवर्ष राम्ररी धानखेती गर्न नसकेर निराश बनेका सिरहाका किसान यसवर्ष खुशी छन् । आफ्ना अधिकांश जग्गामा रोपाइँ सम्पन्न भएपछि उनीहरु रमाएका हुन् । धनगढीमाई नगरपालिका–

पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची, ९ भदौ । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन्

सूर्यबहादुर थापाको आत्मकथाको आवरण लोकार्पण

काठमाडौं, ९ भाद्र । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथामा अधारित पुस्तकको आवरण लोकार्पण भएको छ । आज राजधानीमा पुस्तकको लोकार्पण भएको हो । ‘मेरा नौं दशकः पाँच व्यवस्था, पाँच राजा, पाँचपटक

नीति अनुसन्धान प्रतिष्ठानको संगोष्ठीमा यसकारण बढ्यो चासो

काठमाडौं, ९ भाद्र । नीति अनुसन्धान प्रतिष्ठान नेपालले गर्न लागेको दुई दिने सेमिनारमा चासो बढेको छ । गैरसरकारी सामाजिक संस्था प्रतिष्ठानले नेपाल र विश्व वैश्विक व्यवस्थालाई लिएर सेमिनार गर्न लागेको

गाउँबाटै नागरिकता पाएपछि स्थानीय उत्साहित

रामपुर (पाल्पा), ९ भदौ । इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको सङ्ख्यासमेत बढेको छ । दैनिकरुपमा नागरिकता बनाउन आउनेहरु बढ्दै

निगुरो बेचेर घरखर्च धान्दै

काठमाडौँ,९ भदौ । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकि छिन् ।

साहसी आमाः जसले चितुवाको मुखबाट छोरा खोसिन्…

तनहुँ, भदौ ९ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ। साँझ करिब ५ बजेको समयमा सोही