Logo
विविध

चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ६ । चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका वडा नं १२ बलम्बु स्कुल नजिकैको घर अगाडि कुकरमा तारले बाँधिएकोजस्तो

विस्तृत पढ्नुहोस
अभिनेता विपीन कार्कीलाई मातृशोक

काठमाडौं, भदौ ६ । अभिनेता विपीन कार्कीलाई मातृशोक परेको छ। उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको हो। फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि पाटन

चितवनको माडीमा माछाजोन कार्यक्रम लागु

भरतपुर (चितवन), ६ भदौ । माडी नगरपालिकामा माछा ‘जोन’ कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइमार्फत माडीमा चालु आर्थिक वर्षदेखि माछा जोन कार्यक्रम लागु भएको हो

‘मर्डर केस’मा रौतहट प्रहरीको अस्वभाविक मौनता, अनुसन्धानमा आलटाल

काठमाडौं, भदौ ५ । रौतहटको गौरमा भएको एक हत्याको घटनामा प्रहरीले अनुसन्धान गर्न आलटाल गरेको आरोप लागेको छ । असार १ गते रोतहटमा भएको राहुल राज कुमार कुशवाहाको हत्याको घटनाको

भैँसीले मार्‍यो बाघ ! 

मकवानपुर, भदौ ६ । मनहरी गाउँपालिका–६ प्रतापुरमा एक जंगली बाघ मृत अवस्थामा फेला परेको छ। आज बिहान करिब ३ः१५ बजे स्थानीय बल बहादुर राईको गोठमा यो घटना भएको इलाका प्रहरी

गल्छी–रसुवागढी सडक अवरुद्ध

सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिक सडकमा

वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध

घोडाघोडी (कैलाली), ५ भदौ । निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सडक अवरुद्ध भएका छन् । वर्षापछि बाढीका कारण ठाउँ ठाउँमा सडक भत्किएका छन् । कैलारी गाउँपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडक

सप्ताहव्यापी खिचापोखरी–न्यूरोड व्यापार मेला सुरु

काठमाडौँ, ५ भदौ । काठमाडौँको खिचापोखरी न्यूरोड क्षेत्रको व्यवसाय प्रवर्द्धन गर्न सप्ताहव्यापी खिचापोखरी–न्यूरोड व्यापार मेला सुरु भएको छ । खिचापोखरी न्यूरोड व्यापार सङ्घको आयोजनामा सुरु भएको मेलामा उपभोक्तालाई सहुलियत मूल्यमा

बनेपामा ‘कन्या–पूजा’ को तयारी

काभ्रेपलाञ्चोक ५ भदौ । प्राचीन, ऐतिहासिकता बोकेको मध्यपहाडको एउटा सहर– बनेपा । यहाँ १ सय २२ वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ (रजस्वला नभएका दश बर्षमुनिका कन्यालाई)लाई निरन्तरता दिइँदै आइएको छ ।

गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते

रसुवा, ५ भदौ । गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् । रसुवा जिल्ला अस्पताल धुञ्चेका डा अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ वर्षिय विपीन बर्तोवाल र

संरक्षणको अभावमा लोप हुँदै थुन्से बुन्ने पेसा

धुलिखेल (काभ्रेपलाञ्चोक), ५ भदौ । रोशी गाउँपालिका–३ निङ्गालेका रणबहादुर तुम्सिङ मगरले जङ्गलमा पाइने निङ्गालोबाट चोया निकालेर थुन्से बुन्ने काम गर्दै आएका छन् । विगत ५० वर्षदेखि कृषिसँगै थुन्से बुन्दै आएका

बुढासुब्बामा भक्तजनको घुइँचो

धरान (सुनसरी), ५ भदौ । बोलबम मेला सकिएसँगै सुनसरीको धरान उपमहानगरपालिका– १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको छ । बुढासुब्बामा साउन महिनाभर भाकल पूरा गर्न र