Logo
विविध

बाह्र लाख भूमिहीनको निवेदन सङ्कलन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,६ भदौ । राष्ट्रिय भूमि आयोगअन्तर्गतका कार्यालयमा १२ लाख भूमिहीनको निवेदन परेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन भएको हो

विस्तृत पढ्नुहोस
नेपालगञ्जमा संभावित भूकम्पीय जोखिम सर्वेक्षण सुरू

काठमाडौँ,६ भदौ । नेपालगञ्जमा संभावित भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणको लागि उपमहानगरपालिकाले बस्ती तथा भूबनोटको सर्वेक्षण सुरु गरेको छ । क्षति न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको बस्ती तथा भूबनोटलगायत सम्बन्धमा

कैदीबन्दी व्यवस्थापनमा चुनौती

काठमाडौँ,६ भदौ । कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा पुरुष ९५ र महिला २० कैदीबन्दी राख्ने क्षमता रहेको छ । कारागारमा अहिले

कल्याणपुर नगरपालिकाद्वारा शोक बिदा

काठमाडौँ,६ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी

आयातित तरकारीको माग घट्दै

काठमाडौँ,६ भदौ । धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा म्याग्देली कृषकले अग्र्यानिक खेती प्रणाली सुरु गरेका छन् । विशेष गरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै

पूर्वसांसद यादव र मण्डल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, भदौ ६ । विशेष अदालतले पूर्वसांसद विश्वनाथप्रसाद यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । ३० साउनमा विशेषका अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल

नेपालगन्जदेखि जहाजमै काठमाडौं पु-याइन्छ ब्राउनसुगर

बाँके, भदौ ६ । कोहलपुरका रोहन शाह नेपालगन्ज विमानस्थलको यात्रु आराम कक्षमा बसिरहेका थिए । यती एयरबाट काठमाडौं जान थालेका उनी जहाज उडानको पर्खाइमा थिए । जहाज उड्नु अघि नै

नरैनापुर सुक्खा क्षेत्र घोषणा

काठमाडौँ,५ भदौ । धान रोपाइँ नभएपछि नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । पन्ध्र प्रतिशत जमिनमा रोपाइँ भएको र रोपाइँ भएको धान पनि सुक्दै गएपछि गाउँपालिकालाई सख्खा क्षेत्र घोषणा

धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या

रामपुर (पाल्पा), ५ भदौ । रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याउ। रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको

स्थानीय परिकार ‘ढिक्री र सेलरोटी’ नास्ताका लागि प्राथमिकतामा

टीकापुर, ५ भदौ । कैलालीको जानकी गाउँपालिकाले पालिकामा खाइने तथा खुवाइने नास्तामा स्थानीय परिकारलाई प्राथमिकता दिएको छ । पालिकाले कार्यालयले सञ्चालन गर्ने हरेक कार्यक्रममा नास्ताका रुपमा परम्परागत स्थानीय खानालाई प्राथमिकता

प्रशासन र नगरपालिकाको कमजोरीले सयौँको नागरिकतामा त्रुटि

  काठमाडौँ,५ भदौ । कालीकोट जिल्ला प्रशासन कार्यालय र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढीको नागरिकताको प्रमाणपत्रमा त्रुटि भएको पाइएको छ । विसं २०७४ वैशाख १ गतेदेखिका नागरिकता बाहक

कालीगण्डकीका तीन हजार चारसय घरधुरीमा एक घर एक धारा

काठमाडौँ,५ भदौ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा