Logo
विविध

गोसाइँकुण्डको भेटी सार्वजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३० साउन । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ । पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका

विस्तृत पढ्नुहोस
गोली प्रहारबाट युवक घाइते

काठमाडौँ,३० साउन । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गएराति करिब ११ बजे गोली चल्दा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने ३१ वर्षीय विकास गुरुङ घाइते भएको

कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

काठमाडौँ,३० साउन । रामपुरको कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । रामपुर नगरपालिका–६ स्थित उक्त पार्कमा पूर्वाधार विकासका कार्य अगाडि बढाइँदैछ । कालीगण्डकी नदीको नजिकै रहेको

भुम्लुका किसानलाई जैविक मल बनाउने तालिम

काठमाडौँ,३० साउन । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाले स्थानीय किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न जैविक मल बनाउने तालिम दिएको छ । किसानले खेती गर्ने समयमा मल खरिद गर्नसमेत नपाएर समस्या व्यहोर्नुपरेकाले

बाघले तीन गोही खायो

काठमाडौँ,३० साउन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन

काठमाडौँ,३० साउन । जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौँ नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध

तानसेनमा बाघजात्रा देखाइयो

काठमाडौँ,३० साउन । पाल्पाको सदरमुकाम तानसेनमा आइतबार बाघजात्रा देखाइएको छ । सो जात्रा प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट देखाइने परम्परा रही आएको छ । बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर

लागुऔषध सहित दम्पती पक्राउ

काठमाडौँ,३० साउन । लागुऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी लागुऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिई गएको संयुक्त

रासायनिक मलको कोटा वृद्धि गर्न माग

काठमाडौँ,३० साउन । किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल नियन्त्रणमा लिएका छन् । सहजरुपमा रासायनिक मल नपाएको जनाउँदै स्थानीयवासीले मल

पहिरो पीडितलाई आर्थिक सहयोग

काठमाडौँ,३० साउन । म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई किरियाखर्च प्रदान गरेको छ । यही साउन १७ गते पहिरामा पुरिएर मालिका–२ गाल्दामा घामबहादुर विकको परिवारका पाँच जनाको निधन भएको

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते

काठमाडौँ,३० साउन । उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने

अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एक युवक घाइते

काठमाडौं, साउन ३० । रुपन्देहीमा आईतबार मध्यरातमा गोली चलेको छ । जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएका छन्। घाइते