Logo
विविध

खोडपेमा ४५ लाखको लागतमा शीतभण्डार निर्माण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२६ साउन । कृषिउपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब

विस्तृत पढ्नुहोस
रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै

काठमाडौँ,२६ साउन । रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका

आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ,२६ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

काठमाडौँ,२६ साउन । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको

विभिन्न जिल्लामा मल पठाउन थालियो

काठमाडौँ,२६ साउन । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल

आजको मौसमः देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौं, साउन २६ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं

चुनाव नजिकिदै गर्दा किन नेपाल आए कालिबाबा

काठमाडौं, २५ साउन । नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने र राजसंस्था पुनःस्थापना गर्नुपर्ने आवाज उठाउँदै आएका हिन्दू धर्मगुरू कालिबाबा स्वदेश आएका छन् । उनी लामो समययता भारत बस्दै आएकोमा आज स्वदेश आएका

रोल्पाबाट ७८ महिला र बालबालिका हराए

काठमाडौँ,२५ साउन । बितेको तीन वर्षमा रोल्पा जिल्लाबाट महिला र बालबालिका गरी ७८ जना हराएका छन् । हराउनेमा १८ बालबालिका र ६० महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ४२

अस्पतालले यसरी गर्दछन् फोहर व्यवस्थापन

काठमाडौँ, २५ साउन । काठमाडौँ उपत्यकाका ठूला अस्पतालबाट निस्कने फोहरजन्य पदार्थलाई अस्पतालले आफै व्यवस्थापन गर्दै आइरहेका छन् । ती अस्पतालले पनि काठमाडौँ महानगरसँग समन्वयमा अस्पतालबाट निस्कने फोहर व्यवस्थापन गर्दै आइरहेका

राष्ट्रियसभा : मूल्य वृद्धिमा सरकारको ध्यान पुग्न सकेन

काठमाडौँ,२५ साउन । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको बताएका छन् । तेलको मूल्य घटबढ हुँदा सामान्यतः

छ अर्बको स्याउ आयात : मुस्ताङको स्याउलाई ‘कोल्डस्टोर’

काठमाडौँ,२५ साउन । रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता

काठमाडौँ,२५ साउन । स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली सङ्कलनमा ती मतदाता थपिएका हुन् ।