Logo
विविध

ज्येष्ठ नागरिकलाई रु १० हजार भत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२५ साउन । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले

विस्तृत पढ्नुहोस
तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,२५ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका

तेह्र सामुदायिक विद्यालय कालोसूचीमा

काठमाडौँ,२५ साउन । पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन

खोटाङमा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा

काठमाडौँ,२५ साउन । जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष २०७८÷७९ मा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा दर्ता भएको छ । एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक सय ८४ मुद्दामध्ये एक

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

काठमाडौँ,२५ साउन । जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन । अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको

सङ्क्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द

काठमाडौँ,२५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक

बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत

काठमाडौँ,२४ साउन । बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत दिइने भएको छ । बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा एवं अन्य बस्तुको राहत दिने सम्बन्धी मापदण्ड, २०७९ ले गत वर्ष प्रभावित

जलेश्वर नगरपालिका पूर्ण खोप घोषणा

काठमाडौँ,२४ साउन । जलेश्वर नगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ । नगर खोप समन्वय समिति र नगरपालिकाद्वारा आज आयोजना गरिएको पूर्ण खोप घोषणा कार्यक्रममा नगरप्रमुख सुरेश साह सोनारले यस नगरलाई

डेरा पाउन मुस्किल

पर्वत, २४ साउन । नेपालको संविधान २०७२ मा जातीय भेद्भाव तथा छुवाछुत अन्त्यको घोषणा गरिएको छ । कानुनमा सबै भेद्भाव अन्त्य भएपनि व्यवहारमा भने अझै ज्यूँका त्यूँ रहेको पाइएको छ

स्याउ उत्पादन बढ्दो

काठमाडौँ,२४ साउन । दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भएको छ । प्रधानमन्त्री कृषि

यी हुन् ललितपुर २ बाट काँग्रेसबाट टिकटका दाबेदार

काठमाडौं, २४ साउन । नेपाली काँग्रेस ललितपुरभित्र टिकटका लागि अहिले देखि नै दौडधूप चलेको छ । तीनवटा क्षेत्र रहेको ललितपुरमा क्षेत्र नम्बर २ मा चारजना मुख्य दाबेदार देखिएका छन् ।

लागूऔषधसहित पाँचजना पक्राउ

काठमाडौँ,२४ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका – १६ हटियाबाट पाँच किलो चार सय