Logo
विविध

बेनी–जोमसोम–कोरला सडकमा करिब रु छ अर्ब खर्च

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२४ साउन । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि करिब रु छ अर्ब करोड बजेट खर्च भइसकेको छ

विस्तृत पढ्नुहोस
शक्ति पुरस्कार साहित्यकार विकल्पलाई

काठमाडौँ,२४ साउन । रणस्मृति पुरस्कार संस्था बागलुङले विसं २०७८ को ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गर्ने भएको छ । सोमबार बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको

फेरि गाईवस्तु जोड्दैछन् महोत्तरीका किसान

काठमाडौँ,२४ साउन । गाईवस्तु पाल्न नसक्ने टुङ्गो गरेर घरका पशुवस्तु हटाएका महोत्तरीको भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका किसान दीपनारायण चौधरी थारूले यसपालि फेरि एउटा कोरली गाई (वयस्क हुँदै गरेकी बाछी) र एउटा

सशस्त्र प्रहरीलाई टेन्ट र छाप्राकै बास

काठमाडौँ,२४ साउन । भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छबाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ । वर्षात्का बेला सीमा क्षेत्रमा खटिने

स्तनपान : राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

काठमाडौँ,२४ साउन । कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा

सात प्रतिवादी पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ,२४ साउन । गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान

मोटरसाइकलमा आगजनी

काठमाडौँ,२४ साउन । धनगढी उपमहानगरपालिका–६ जालीगाउँका जगतराम चौधरीको घरमा राखिएको मोटरसाइकलमा गए राति आज्ञात व्यक्तिले आगजनी गरेका छन् । घरको बरण्डामा राखिएको से४प६८९४ नंको उक्त मोटरसाइकल आगजनीबाट जलेर पूर्णरूपमा क्षति

विभिन्न स्थानमा रोपियो गुर्जोका एक हजार बिरुवा

काठमाडौँ,२४ साउन । धेरै रोगमा औषधिको काम गर्ने जडीबुटी गुर्जो रोपण अभियानलाई विगत वर्षमा जस्तै यस वर्ष पनि तीव्रता दिइएको छ । प्रत्येक वर्ष वर्षात्का समयमा देशभर गुर्जो रोपण अभियानलाई

देशभर आंशिकदेखि सामान्य बदली हुने

काठमाडौँ,२४ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली

बाँकेमा मोहर्रमको स्थानीय बिदा

काठमाडौँ,२४ साउन । बाँकेका दुई पालिकाले मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाको नरैनापुर र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएको हुन् । नरैनापुरका

च्याउमा आत्मनिर्भर बन्यो झापा

झापा, २४ साउन । कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । उनले च्याउका झुप्पा बेचेरै वार्षिक रु छ लाख मुनाफा आर्जन गर्दै आएका छन् ।

हरिणको आक्रमणबाट एक वृद्धाको मृत्यु

महोत्तरी, साउन २४ ।  महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी