Logo
विविध

नेपालमा भेटियो ‘सिक्किम छेपारो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २४ ।  नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा

विस्तृत पढ्नुहोस
हेलम्बु राजमार्ग अवरुद्ध

काठमाडौं, साउन २४ । लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ। जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरामा पहिरो गएको इलाका

देशभरका नासुहरू आज बिदामा

काठमाडौं, साउन २४ । सरकारले असमान तलब वृद्धि गरेको भन्दै देशभर विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बासरहका कर्मचारी आज एक दिन विरोध बिदामा बस्ने भएका छन्। तलबमा गरिएको असमान वृद्धिको विरोध

साउनको चौँथो सोमबार : टन्टलापुर घाममा हजारौँ भक्तजन पशुपति क्षेत्रमा

काठमाडौँ, २३ साउन । साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको धोको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गर्नमा केन्द्रित छ । साउनको चौँथो सोमबार आज बिहान तीन

विदेशबाट फर्किएर पशुपालन

काठमाडौँ,२३ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ४६ वर्षीय कुलप्रसाद पुर्जाले १२ वर्ष मलेसियामा पसिना बगाए । त्यसबाट परिवारको घरखर्च बाहेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर पशुपालनमा उनी लागे

माछा उत्पादनबाट मनग्य आम्दानी

विराटनगर, २३ साउन । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै

कृषकलाई दुई करोड अनुदान

काठमाडौँ,२३ साउन । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार

जनशक्ति अभावले उपचारमा सास्ती

काठमाडौँ,२३ साउन । महोत्तरीको बर्दिवास अस्पतालमा सघन उपचार कक्षका उपकरण भए पनि तिनको उपयोग नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । भेन्टिलेटर नहुँदा उपचार नपाएर यसै साउनमा सर्पले डसेको ३२

२९ अर्ब बढी राजस्व सङ्कलन

काठमाडौँ,२३ साउन । बाँकेमा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा साँढे २९ अर्ब बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको

लोपोन्मुख प्रजातिका माछा पाइन थाले

काठमाडौँ,२३ साउन । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछा पाइन थालेका छन् । ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएपछि पछिल्लो समय लोपोन्मुख प्रजातिको

जडीबुटी निकासीबाट १३ लाख राजश्व सङ्कलन

काठमाडौँ,२३ साउन । जिल्लामा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७८÷७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५१ हजार पुग्यो

काठमाडौँ,२३ साउन । बैतडीमा दुई हजार आठ सय आठ नयाँ मतदाता थपिएका छन् । गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाता थपिएका हुन् । जिल्ला प्रशासन