Logo
विविध

चनाचटपटे बेचेर आत्मनिर्भर

-रिपोर्टर्स नेपाल/संवाददाता

दाङ, भदौ ५ । मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि

विस्तृत पढ्नुहोस
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र

जुम्ला, भदौ ५। अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत गएराति आएको अविरलले कालीकोटको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरूपमा अवरुद्ध भएको सडक

पहिराका कारण राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौँ, ४ भदौ । राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ । सडक विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकभर पहिराका कारण राष्ट्रिय राजमार्गका सात वटा

सामुदायिक वन उपभोक्ताका भान्छामा विद्युतीय चुल्हो

गण्डकी, २ भदौ । कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी ६२ वर्षीया अनिता श्रेष्ठ हिजोआज भान्छामा खाना पकाउन विद्युतीय चुल्हो प्रयोग गर्छिन् । दाउरा र सिलिन्डर ग्यास प्रयोग गर्दै आएकी उनले विद्युतीय

तीन सय बढीलाई छात्रावृत्ति वितरण

मन्थली (रामेछाप), ४ भदौ । यहाँको मन्थली नगरपालिका–१ सानी मदौका स्थानीय तेजप्रसाद सुवेदीले व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न नौ वटा विद्यालयका तीन सय १२ जना गरिब तथा जेहेन्दार छात्राहरुलाई छात्रावृत्ति वितरण

लोप हुँदै हरेलो संस्कृति

गण्डकी, ४ भदौ । कृषिमा प्राचीनकालदेखि चल्दै आएको शब्द हो ‘हरेलो’ । प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास छ ।

पाँच वर्षपछि तान्त्रिक विधिअनुसार मध्यपुरथिमिमा नाचिँदै महाकाली प्याखँ

भक्तपुर, ४ भदौ । मध्यपुरथिमि नगरपालिका वडा नं ७ नगदेशमा विभिन्न कारणले रोकिएको परम्परागत एवं मौलिक महाकाली प्याखँ (नाच) पाँच वर्षपछि यसवर्ष प्रदर्शन हुने भएको छ । विभिन्न १६ देवीदेवताको

मुसहर बस्तीमा खानेपानी सुविधा

नारायणगढ (चितवन), ४ भदौ । जिल्लाको रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सीमान्तकृत माझी मुसहर बस्तीका घरका निःशुल्क खानेपानीका धारा जडान गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, रत्ननगर नगरपालिका

लाखेनाच संरक्षणमा जुटे गाईघाटका नेवार समुदाय

गाईघाट (उदयपुर), ४ भदौ । यहाँको त्रियुगा नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदाय परम्परागत लाखे नाच संरक्षणमा जुटेका छन् । सोमबार ऋषितर्पनी पूर्णिमाको दिन देखि सदरमुकाम गाईघाट बजारमा नेवार समुदायले

कमला सिँचाइ आयोजनाद्वारा २५ हजार हेक्टर क्षेत्रफल सिँचित

जनकपुरधाम, ४ भदौ । धनुषाको पोर्ताहास्थित कमला सिँचाइ आयोजना मधेश–प्रदेशको धनुषा र सिरहाका किसानका लागि बरदान सावित भएको छ । उक्त आयोजनाले बर्सेनी कमला नदीमा आउने बाढीपहिरो नियन्त्रणका लागि दुईतर्फी

यस वर्षको गौरा भदौ १० गते

काठमाडौँ, ४ भदौ । सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही १० गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमबार

ठूलीगाड जलाधार क्षेत्रमा भेटिए लोपोन्मुख प्रजातिका माछा

गोदावरी (कैलाली), ४ भदौ । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा विभिन्न प्रकारका माछाका प्रजाति पाइन थालेका छन् । बर्सात्का बेला ठूलीगाड जलाधार क्षेत्रमा पानीको सतह बढेसँगै