Logo
विविध

व्यावसायिक फूलखेतीमा आकर्षण बढ्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१७ साउन । फूल उत्पादन गरेर व्यावसायिकरुपमा राम्रो आम्दानी हुन थालेपछि बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । किसानले यो वर्ष विगतको

विस्तृत पढ्नुहोस
थप तीन जनाको शव भेटियो : एकै परिवारका पाँच जनाको मृत्यु

काठमाडौँ,१७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मङ्गलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि

राहत पाउने आशामा जुरे पहिरो पीडित

काठमाडौँ,१७ साउन । जुरे पहिरो गएको आठ वर्ष भएको छ । आजभन्दा आठ वर्षअघि, साउन १७ गते जुरे माथिको पहाड खस्दा जुरेका सिङ्गो बस्ती नै पुरियो भने एक सय ४५

बालाजु–त्रिशूली सडकको ठेक्का तोडियो

काठमाडौँ, १७ साउन । काठमाडौँ उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु–त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षमा निर्माण अलपत्र बनेको छ । पटक–पटक अवधि थप्दासमेत सम्पन्न नभएपछि

अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ,१७ साउन । देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली

पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ,१७ साउन । अविरल वर्षासगैँ खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार बिहान ८.५० बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै माथिबाट पहिरो झरेर सडक दुइतर्फी

बागझोरामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध

काठमाडौँ,१७ साउन । अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे सडकखण्डमा पर्ने बागझोरामा आएको बाढीका कारण सडक यातायात सेवा अवरुद्ध बन्न पुगको छ । बिहानैदेखि आएको बाढीका कारण बागमती प्रदेशको राजधानी

गुनासो बढेपछि बजार अनुगमन सुरु

काठमाडौँ,१७ साउन । डोटीमा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले मनोमानी गरी मूल्यवृद्धि गरेको जनगुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न सुरु गरेकोे छ । जिल्लामा दाल, चामल, तेल,

नारायणगढ–मुग्लिन हुँदै जाने सवारीसाधन नवलपुरमै रोकियो

काठमाडौँ,१७ साउन । पहिराका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सडक रोकिएको छ । नवलपुर हुँदै पोखरा तथा काठमाडौँ जाने सवारीसाधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ

खुला दोहोरी प्रतियोगिताको उपाधि नगरकोटलाई

काठमाडौँ,१७ साउन । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको छ । यही साउन १२ गतेबाट सुरु भएको प्रतियोगिताको

धापाखेलमा नागपञ्चमी मेला

काठमाडौँ,१७ साउन । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा नागपञ्चमी मेला लागेको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन सो स्थानमा मेला लाग्ने गर्दछ । नागदह संरक्षण समितिका अध्यक्ष

पहिराले घर बगाउँदा दुईको मृत्य, तीन जना बेपत्ता

काठमाडौँ,१७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले