Logo
विविध

नारायणीमा पानीको सतह बढ्दै : उच्च सतर्कता अपनाउन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१७ साउन । नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको

विस्तृत पढ्नुहोस
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौँ,१७ साउन । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ

अविरल वर्षाका कारण सडक अवरुद्ध

काठमाडौँ,१७ साउन । केही दिनयताको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण तथा छिमेकी जिल्ला जोड्ने सडक अवरुद्ध भएका छन् । कतै पहिरो तथा कुनै स्थानमा सडक भासिदा बाटो अवरुद्ध हुँदा जनजीवन

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

चितवन, साउन १७। चितवनको मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा गएराति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण सडकखण्डको भरतपुर २९ केराबारी, ईच्छाकामना ६, त्यस्तै सत्रकिलोमा

खोटाङ भूकम्पः दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

खोटाङ, १७ साउन । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेकोे छ । जिल्ला

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं, साउन १७ । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको

पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुलाई निःशुल्क गुर्जोको चियाको सेवा, जडिबुटी पनि वितरण (फोटोफिचर)

काठमाडौं, १६ साउन । गुर्जो अभियन्ता कमलबहादुर राजलवट र उनका परिवारका सदस्यहरुले आज पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क गुर्जोको चियाको सेवा गरेका छन् । साउनको आज तेस्रो सोमबार । भगवान शिवको

गजेन्द्र भण्डारी सिर्जनशील पत्रकारिता पुरस्कार गुरुङ र तिमिल्सेनालाई

काठमाडौँ,१६ साउन । गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिने भएको छ । पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार

लगातारको वर्षाले घरहरू डुवानमा

काठमाडौँ,१६ साउन । लगातारको वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका घरहरू डुवानमा परेका छन् । आइतबार साँझदेखि लगातार परेको पानीका कारण बेलुका १० बजेपछि यस क्षेत्रका घरहरूमा बाढी पसेको हो

पर्सामा परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकाबाटै

काठमाडौँ,१६ साउन । जिल्ला प्रशासन कार्यालय, पर्साले सेवाग्राहीको सजिलोका लागि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकास्तरबाट भर्न सक्ने गरी व्यवस्थापन गरेको छ । राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलाई छिटोछरितो र व्यवस्थित

भक्तपुरमा बढ्दै अपराधका घटना

काठमाडौँ,१६ साउन । भक्तपुरमा गतवर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८÷७९ मा भएका विभिन्न अपराधका घट्नाबारे जानकारी दिँदै परिसर प्रमुख एवं प्रहरी

सिमकोटको पानीमा भेटियो कोलिफर्म

काठमाडौँ,१६ साउन । हुम्लाको सदरमुकाम सिमकोटको खानेपानीमा कोलिफर्म र इकोली भेटिएको छ । सिमकोट बजार, वडा नं ५ र ६ का लागि आपूर्ति हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र