Logo
विविध

सार्क पत्रकार मञ्चको नेपाल शाखा विस्तार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ साउन । दक्षिण एशियाली मुलुकका पत्रकारको संस्था सार्क पत्रकार मञ्च (एसजेएफ) को ३५ सदस्यीय नेपाल शाखा विस्तार भएको छ । मञ्चको केन्द्रीय कार्यकारिणी

विस्तृत पढ्नुहोस
हल्का वर्षाले महोत्तरी, धनुषा र सर्लाहीमा राहत

काठमाडौं, १४ साउन । साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत

ललितपुरका पुराना काँग्रेस नेता भरतलालद्वारा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं, १४ साउन । ललितपुरका पुराना काँग्रेस नेता भरतलाल न्याछ्योले विद्रोह गरेका छन् । उनले आज ललितपुर क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । ललितपुर महानगरपालिकाको मेयरका

१२ वर्षमा २ सय ३४ बाघ बढे, पुग्यो ३ सय ५५ संख्या

ललितपुर, साउन १४ । नेपालमा बाघ संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै ३ सय ५५ पुगेको छ । ‘विश्व बाघ दिवस’का अवसरमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो बाघ संख्या सार्वजनिक गरेका

अल्लोको कपडा बुन्दै एक उद्यमी महिला

काठमाडौँ,१३ साउन । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—४ अवस्थित उत्तम अल्लो कपडा उद्योगमा तानबाट अल्लोको कपडा बुन्दै एक उद्यमी महिला । तस्बिरः दिलकुमार लिम्बू÷रासस

अरिङ्गालले टोकेर मृत्यु

काठमाडौँ,१३ साउन । अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि

दाङमा कुलोमा डुबेर एकको मृत्यु

काठमाडौँ,१३ साउन । दाङमा कुलोमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ पोटलीका २६ वर्षीय नरेश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले

मालपोत जुम्लाद्वारा दुई करोड राजस्व सङ्कलन

काठमाडौँ,१३ साउन । मालपोत कार्यालय जुम्लाले आार्थिक वर्ष २०७८÷७९ मा मात्र रु दुई करोड नौ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । सोही आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकमा उक्त

लमजुङका किसानलाई कोदो रोप्ने चटारो

काठमाडौँ,१३ साउन । यतिबेला यहाँका किसानलाई कोदो रोप्न चटारो छ । रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त सयम हुन थालेसँगै हप्ता १० दिन अघिदेखि कोदो रोप्ने चटारो पर्न थालेको हो

सवारी साधन कारबाही : रु तीन करोड ७९ लाख राजस्व सङ्कलन

काठमाडौँ,१३ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा सवारीसाधन कारबाही गरेर रु तीन करोड ७९ लाख ३३ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा

निजी आवादी वन क्षेत्रबाट उत्पादित जडीबुटीको निकासी धेरै

काठमाडौँ,१३ साउन । दाङबाट निकासी हुने जुडीबुटीमा राष्ट्रिय वन क्षेत्रको तुलनामा निजी वन आवादी वन क्षेत्रबाट अत्यधिक रहेको पाइएको छ । जडीबुटीको कूल निकासीको ८२ प्रतिशत हिस्सा निजी आवादी वन

टोलमै भत्ता र बस्तीमा सेवा

काठमाडौँ,१३ साउन । कास्कीको मादी गाउँपालिका वडा नं १ का नवनिर्वाचित वडाध्यक्ष देवीजंग गुरुङ गाउँपालिकाकै कान्छा वडाध्यक्ष छन् । उमेरले ३० वर्ष पुगेका उनी यसअघि सिक्लेस युवा क्लबलगायतका सामाजिक संस्थामार्फत