Logo
विविध

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१२ साउन । नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते

विस्तृत पढ्नुहोस
चितुवाको छालासहित दुई जना पक्राउ

काठमाडौँ,१२ साउन । कञ्चनपुर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महेन्द्रनगरमा आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अभियुक्त र पक्राउ गरेको छाला सार्वजनिक गरेको छ ।

पत्रकार, विद्यार्थी र ज्येष्ठ नागरिकलाई नगरबसमा ५० प्रतिशत छुट

काठमाडौँ,१२ साउन । दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ ।

पशुपति क्षेत्रमा एक भक्तजन एक वृक्षरोपण अभियान

काठमाडौँ,१२ साउन । साउन महिना पारेर पशुपति क्षेत्रमा एक भक्तजन एक बिरुवा रोपण अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा आजदेखि एक भक्तजन

राहदानी र नागरिकता बनाउनेका सङ्ख्यामा वृद्धि

काठमाडौँ,१२ साउन । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको दुई वर्षको तथ्याङ्कले कुराको पुष्टि गरेको हो । गत आर्थिक वर्ष २०७८÷७९

बुढ्यौलीमा एसइई उत्तीर्ण

काठमाडौँ,१२ साउन । म्याग्दीका प्रौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गरेका छन् । विसं २०७८ को एसइईउत्तीर्ण गरेका बेनीको उज्यालो वैकल्पिक विद्यालयमा

पहिरापीडित त्रिपालमुनि बस्दै

काठमाडौँ,१२ साउन । कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । उनीहरु दुई वर्षदेखि चुरे–४ स्थित राष्ट्रिय वनमा अस्थायी टहरो बनाएर

महोत्तरीमा वनमारा फाँडेर वृक्षरोपण

काठमाडौँ,१२ साउन । बहुमूल्य काठका बिरुवा हुर्कन नदिने वनमारा (जङ्गली वनस्पति) फाँडेर सागरनाथ वन विकास परियोजनाले नयाँ वृक्षरोपण थालेको छ । महोत्तरी, सर्लाही र रौतहटसम्म रहेको परियोजना क्षेत्रमध्ये अहिले महोत्तरीका

बागलुङमा जडीबुटी निकासी घट्दो

बलेवा, १२ साउन । प्राकृतिक उत्पादनमा निर्भर रहेको बागलुङमा जडीबुटी निकासी घट्दै गएको छ । अघिल्लो वर्षको तुलनामा जडीबुटी सङ्कलन र निकासी दुवै घटेको हो । कोरोना महामारीअघि फैलाउँदै गएको

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

काठमाडौँ,१२ साउन । म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ । यसअघि गत असार ९ गते पनि मरुवा,

शनिबारसम्म वर्षाको सम्भावना

काठमाडौँ,१२ साउन । आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुन सक्रिय रहेकाले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि

टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

काठमाडौँ,१२ साउन । पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका