Logo
विविध

म्याग्दीमा पाँच हजार घरमा खानेपानी सुविधा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१० साउन । म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पु¥याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको

विस्तृत पढ्नुहोस
डुम्रे–बेँसीसहर सडक पुनः सञ्चालनमा

काठमाडौँ,१० साउन । अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । देउरालीडाँडा पहिराले अवरुद्ध उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ रिठ्ठेबगरमा पहिरा हटाएसँगै आज बिहानदेखि यातायात सञ्चालन भएको

ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै

कर्णाली, १० साउन । घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक

गुर्जो अभियन्ता राजलवटलाई चाँदनी शाहले पाँचखालमा दिईन जडिबुटी रोपणको लागि निःशुल्क जग्गा

काठमाडौं, १० साउन । चाँदनी शाहले काभ्रेको पाँचखालस्थित् लुईंटेल टोलमा रहेको आफ्नो रोपनी भन्दा बढि जग्गा जडिबुटी रोपणको लागि निःशुल्क उपलब्ध गराएकी छिन् । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जो, लेमनग्रसालगायतका

देशभर आङ्शिकदेखि सामान्य बदली हुने

काठमाडौँ,१० साउन । देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै

फोहोर व्यवस्थापन : ‘शून्य फोहोर अवधारणा’कार्यान्वयन गरौँ

काठमाडौँ,१० साउन ।फोहोरको दिगो व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले ‘शून्य फोहोर अवधारणा’ सुरुआत गरेको छ । यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहरको वर्गीकरण गर्न थालिसकेकोे छ । नगरपालिकाले फोहोर राख्न

मोटरसाइकल चोरी गर्ने पक्राउ

काठमाडौँ,१० साउन । नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हराएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट

करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

काठमाडौँ,१० साउन । यहाँ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा

पहिरोले धादिङमा घर पुरिंदा एक जना बेपत्ता

धादिङ, साउन १० । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण धादिङको नीलकण्ठ नगरपालिकाको बेसीघर भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा राना डाँडा

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

काठमाडौँ,१० साउन । रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी

भदौ १ गतेबाट प्लास्टिक प्रयोग गरे जरिवाना

काठमाडौं, साउन १० । सरकारले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले एक सूचना जारी गर्दै ४०

पहिरोले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

काठमाडौं, साउन १० । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।