Logo
विविध

भीमसेन थापाको जन्मजयन्तीमा गोरखामा सार्वजनिक बिदा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,९ साउन । गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीसमेन थापाको जन्मजयन्तीको अवसरमा आज गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय विभूति थापाको २४७औँ जन्मजयन्तीको

विस्तृत पढ्नुहोस
भक्तपुरको सल्लाघारी क्षेत्रको रुखहरु काटिने

काठमाडौं, साउन ९ । भक्तपुरको सल्लाघारी क्षेत्रका रुखहरु काटिने भएका छन्। सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु काटिने भएका हुन्। भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा आइतबार सल्लाको रुख

मकैको बीउमा बागलुङ आत्मनिर्भरतातिर

काठमाडौँ,९ साउन । बाहिरबाट बीउ ल्याएर मकै खेती गर्नुपर्ने यहाँका किसानको बाध्यता कम हुँदै गएको छ । किसान आफैँ प्रमाणित र उन्नत बीउ उत्पादनतिर लागेका छन् । कृषि ज्ञान केन्द्रले

अवैध चिनी बरामद

काठमाडौँ,९ साउन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती

७७० घरधुरीमा विद्युत् सुविधा विस्तार

काठमाडौँ,९ साउन । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका

गर्भवतीलाई निः शुल्क भिडियो एक्सरे सेवा

काठमाडौँ,९ साउन । गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ । गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे

पाल्पा बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत

पाल्पा, साउन ९। पाल्पाको रिब्दीकोट–२, लघुवामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छ । आइतबार बेलुकी साढे ४ बजेतिर भएको बस दुर्घटना हुँदा ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको

विराटनगरसम्म कार्गो रेल सञ्चालन गर्न भारतीय पक्ष तयार

विराटनगर, साउन ९ । भारतको बथनाहा–कटहरी रेलवे विस्तार योजनाअन्तर्गत विराटनगरसम्म कार्गो रेल सञ्चालन गर्न भारतीय पक्ष तयार देखिएको छ । नेपालले प्रशासनिक प्रक्रिया पूरा गरे सम्झौताअनुसार सम्पन्न सात किलोमिटर दूरीमा

आज प्रदेश १ र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन ९ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी

लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयास

काठमाडौँ,८ साउन । समाजमा बढ्दै गएको लागुपदार्थ दुव्र्यसनविरुद्ध सामाजिकस्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज आयोजना गरेको छलफलका वक्ताले आध्यात्मिक र

वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान हुन्छ : मन्त्री कुँवर

काठमाडौँ,८ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले

ट्र्याक खोलिएको झण्डै तीन दशकपछि कालोपत्र हुँदै

काठमाडौँ,८ साउन । ट्र्याक खुलेको झण्डै तीन दशकपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–बेनीघाट सडक खण्ड कालोपत्र हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने उक्त खण्ड प्रदेश सरकारको लगानीमा स्तरोन्नति गर्न लागिएको