Logo
विविध

एमाले मोडमा गाडी दुर्घटना,सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ४ । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की ‘मुक्ति’को गाडी दुर्घटनामा मृत्यु भएको छ । सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश

विस्तृत पढ्नुहोस
कर्णालीमा आइतबार बिहानदेखि विद्युत् अवरुद्ध

काँक्रबिहार (सुर्खेत), ३ भदौ । आइतबार बिहानदेखि कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा आजसम्म पनि नियमित हुन सकेको छैन । कोहलपुर–सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत्विहीन

छिन्नमस्तासम्म पुग्ने सडक स्तरोन्नति नहुँदा सास्ती

राजविराज (सप्तरी), ३ भदौ । लामो समयदेखि राजविराज–छिन्नमस्ता सडकको स्तरोन्नति नहुँदा वर्षामा आवतजावत गर्नमा समस्या भइरहेको छ । सप्तरीको धार्मिकस्थलका रुपमा परिचित छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने खण्डका विभिन्न स्थानमा खाल्डाखुल्डी

एक वर्षमा १७ किलोमिटर सडक कालोपत्र

दमौली (तनहुँ), ३ भदौ । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षमा १७ दशमलव सात किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा ३० किमी सडक कालोपत्र गर्ने लक्ष्य

म्याग्दीका तालतलैयामा र शक्तिपीठमा भक्तजनको घुइँचो

म्याग्दी (बेनी),३ भदौ । जनैपूर्णिमा पर्वका अवसरमा लेकाली क्षेत्रमा रहेका तालतलैया र शक्तिपीठमा पूजापाठ गर्ने भक्तजनको घुइँचो लागेको छ । आज जनैपूर्णिमा पर्वका अवसरमा जिल्लाको माथिल्लो लेकाली क्षेत्रका तालतलैया र

श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राहीलाई दोभाषे

डुम्रे (तनहुँ), ३ साउन । यहाँको व्यास नगरपालिकाले श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राहीका लागि दोभाषे राखेको छ । नगरपालिकाले दोभाषे राखेपछि श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राही खुसी भएका छन् ।

उत्तरगङ्गा ढोरबराह मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो

ढोरपाटन (बागलुङ), ३ भदौ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । जनैपूर्णिमामा पूजाअर्चना गर्न देशैभरबाट आएका भक्तजनको घुइँचो लागेको हो

सहरी क्षेत्रमा कोदो संरक्षण

भरतपुर (चितवन), ३ भदौ । चितवनको भरतपुरमा सहकारीमार्फत रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ । भरतपुर महानगरपालिका–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरुमार्फत अभियान

लमजुङमा ३८ हजार मेट्रिकटन आलु उत्पादन्

लमजुङ, ३ भदौ । जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु

तनहुँमा सोह्र हजार निजी धारा जडान

तनहुँ, ३ भदौ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले करिब १६ हजार निजी धारा जडान गरेको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाभरि १५ हजार नौ सय ९४ वटा निजी धारा

महिलालाई बाख्रापालनबाट आत्मनिर्भर बनाइँदै

राँझा (बाँके), ३ भदौ । बाँकेको डुडुवा गाउँपालिकामा विपन्न, दलित तथा सीमान्तकृत महिलालाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको छ । डुडुवाको वडा नं १ मा पर्ने होलिया र

सातौँ विश्व संस्कृत दिवस मनाइँदै

काठमाडौँ, ३ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व