Logo
विविध

मानव कङ्काल भेटियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,६ साउन । भेरीगङ्गा नगरपालिका–१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो । कर्णाली प्रदेश

विस्तृत पढ्नुहोस
आज पहाडी भू–भागमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना

काठमाडौं, साउन ६ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान विभागले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य

भैंसी चराउन चार महिना वनवास

जुम्ला, साउन ६ । जुम्लाको अन्तिम गाउँ चोत्रा चौरदेखि पूर्वमा पर्ने दूधकुण्डली तालछेवैको डाँडाबाट सूर्य पश्चिमतर्फ छलाङ मार्दै छ । जंगलभरि लयबद्ध आवाजमा कराइरहेका गज्याङ किराको आवाजले गोठालालाई गोठतिर भैंसी

चट्याङ लागेर ५० बाख्रा मरे

हुम्ला, साउन ६ । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन्

एमाले काठमाडौं जिल्ला चौथो पूर्ण कमिटिको बैठक सम्पन्न : यी हुन् निर्णयहरु

साउन ५, काठमाण्डौ । नेकपा एमाले काठमाडौं जिल्ला चौथो पूर्ण कमिटिको बैठक सम्पन्न सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय धुम्बाराईमा आयोजित बैठकले गत स्थानीय तहको निर्वाचनको समिक्षा, चुनौती र

धर्ममाथि आक्रमण पछि यसरी हुनेगर्छ जातीय घृणाको खेल (भिडियो विश्लेषण)

काठमाडौं, ५ साउन । जातीय घृणा र द्वेष बढाउने योजनावद्ध घटनाले रक्तरञ्जित इतिहास बोकेका सँसारका धेरै देशहरू आजपर्यन्त कलंकित इतिहासबाट झस्किन्छन् । रगत पखालिएको छ तर हिंसापीडितका सन्तान दरसन्तानमा पीडा

हप्ताभर खटिइरहने लेखिरहने पत्रकार कालिका महतलाई प्रेस युनीयनमा सचिव चुन्लान्

काठमाडौं, ५ साउन । तीन दशकयता नेपालको पत्रकारितामा पृथक परिचय बनाएका पत्रकार हुन कालिका महत । पत्रकारिताको कठिन क्षणहरुमा समेत काम गरेको अनुभव छ उनमा । कालिका महतले पत्रकारितामा सामान्य

वर्षा हुँदा किसान खुसी

काठमाडौँ,५ साउन । बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै

पहिराले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ,५ साउन । निरन्तर अविरल वर्षासँगै आएको बाढी र पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध बनाएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका वडा नंं १ स्थित उदिपुरको देउराली डाँडामा पहिराले सडक

राजस्व छलेर ल्याइएका एक करोडका सामान बरामद

काठमाडौँ,५ साउन । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ । काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौँ उपत्यका

पर्वतमा दुई जनामा डेङगुको सङ्क्रमण पुष्टि

काठमाडौँ,५ साउन । यहाँ दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी

धितोपत्र बजारः सात अर्ब २० करोडको आइपिओ बिक्री, सात अर्बकै प्रतीक्षा

काठमाडौँ,५ साउन । पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार