Logo
विविध

बागलुङमा एक वर्षमा सवा अर्ब राजस्व सङ्कलन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,५ साउन । गत आर्थिक वर्षमा बागलुङमा झण्डै रु सवा एक अर्ब राजस्व सङ्कलन भएको छ । यहाँ रहेका सङ्घीय तथा प्रदेश सरकार माताहतका कार्यालयले

विस्तृत पढ्नुहोस
मापदण्डअनुसारको ढकतराजु प्रयोग नगर्नेलाई कारबाही

काठमाडौँ,५ साउन । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधाम धनुषाले आर्थिक वर्ष २०७८÷७९ मा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने एक हजार १३९ व्यापारीमाथि कारबाही गरेको छ । विभिन्न

कम्प्युटर शिक्षकका लागि बजेट व्यवस्थापन

काठमाडौँ,५ साउन । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले १२ वटा सामुदायिक विद्यालयमा कम्प्युटर विषयको पठनपाठन गराउन शिक्षक व्यवस्थापन गर्ने भएको छ । आधुनिक प्रविधियुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले १० वटा मावि र

मधेस प्रदेशमा पुनः कोरोना सङ्क्रमण बढ्दै

काठमाडौँ,५ साउन । मधेस प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ । असार महिना अन्तिम सातासम्म मधेस प्रदेशमा शून्य रहेको

सीमावर्ती जिल्लामा भेटिन थाले कोरोना सङ्क्रमित

काठमाडौँ,५ साउन । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सीमावर्ती जिल्ला पर्सामा पुनः कोरोना सङ्क्रमित भेटिन थालेका छन् । विगत चार महिनादेखि बन्द रहेको पिसिआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु

रसुवामा ट्राफिक प्रहरीको निगरानी बढ्दै

काठमाडौँ,५ साउन । पासाङल्हामु मार्गको रसुवा खण्डमा सवारी नियम उलङ्घन गर्ने चालकको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । रसुवागढी नाका केन्द्रित अधिकांश सवारी साधनले यातायात कार्यालयको अनुमति नलिने, ब्लुबुकलगायत

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ,५ साउन । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र

वर्षासँगै किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई

काठमाडौँ,५ साउन । बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा

स्याङ्जामा पोखरीमा डुबेर दुईजनाको मृत्यु

स्याङ्जा, साउन ५ । जिल्लाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र

काठमाडौंमा दैनिक १२५ जनाभन्दा बढी सवारी चालक मापसे कारवाहीमा

काठमाडौं, ५ साउन । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेहरु दैनिक एक सयभन्दा बढी करवाहीमा पर्ने गरेका छन् । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार

विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

काठमाडौँ,४ साउन । के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन । नेपाल राष्ट्र बैंकले आज

समानुपातिक वितरण गरेर समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष ओली

काठमाडौँ,४ साउन । (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उत्पादन र उत्पादनका सम्बन्धमाथिको पहुँचमा समानुपातिक वितरण गरेर मात्रै समृद्ध नेपाल निर्माण हुनसक्ने बताएका छन् । एमालेको बागमती प्रदेश कमिटीद्वारा आयोजित