Logo
विविध

ट्राफिक नियम उल्लङ्घन गर्नेबाट रु दुई करोड राजस्व सङ्कलन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३ साउन । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

विस्तृत पढ्नुहोस
छाउन थाले तीज गीत

बागलुङ, ३ साउन । दश दिनमै ३० लाख बढी ‘भ्युज’ बटुल्दै तीज गीत ‘झमझम झम्काना’ युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा कायम छ । म्युजिक भिडियोले ६६ हजार लाइक पाएको छ भने छ

लागुऔषधका मुद्दा बढ्दै

काठमाडौँ,३ साउन । पछिल्लो समय सुर्खेतमा लागुऔषधका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयमा तीन वर्षको अवधिमा लागुऔषधका १८० मुद्दा दर्ता भएका र त्यसमा सम्लग्न २९२ प्रतिवादी पक्राउ

कर कार्यालयको कर्मचारी भनेर रकम उठाउने पक्राउ

काठमाडौँ,३ साउन । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ

पाटन देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने

काठमाडौँ,३ साउन । पाटन दरबार परिसरमा रहेको देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने भएको छ । गोर्खा भूकम्पले सो मन्दिर क्षतिग्रस्त बनाएको हुँदा हाल जीर्णेद्धारका साथै मर्मतसुधार गर्दा अधिकांश पुराना

दुई सय तेह्र जनामा डेङ्गुको सङ्क्रमण

काठमाडौँ,३ साउन । जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य

स्टेचरमा नै नवजात शिशुको जन्म…

काठमाडौँ,३ साउन । कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो । “गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौँ,३ साउन । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिक बसको ठक्करबाट एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला

किसानको गुनासो: ‘आकाश हेर्दै असार बित्यो’

म्याग्दी, साउन ३ । असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका

अव पोखरा महानगरलिकाले पनि निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने

पोखरा, साउन ३ । पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ । देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय

रिपोर्टर्स क्लब ललितपुर जिल्लाको अध्यक्षमा दिपक अर्याल

साउन २, काठमाण्डौ । रिपोर्टस क्लब नेपालले ललितपुर जिल्लाको अध्यक्षमा पत्रकार दिपक अर्याललाई नियुक्त गरेको छ । क्लबका सभापति ऋषि धमलाले अर्याललाई ललितपुर शाखाको अध्यक्ष नियुक्त गरेका हुन् । हाल

प्रदर्शनमा राखिएको हस्तकला सामग्री

काठमाडौँ,२ साउन । पोखरा– १७ स्थित फिस्टेल एकेडेमीले ओपन डे च्याप्टर २ मा विद्यालय परिसरमा प्रदर्शनमा राखेको हस्तकला सामग्री । तस्बिरः जमुनावर्षा शर्मा÷रासस