Logo
विविध

देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२ साउन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । गत वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकामा

विस्तृत पढ्नुहोस
साउनको पहिलो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजन

काठमाडौँ, २ साउन । पशुपति क्षेत्रमा भजन र शिव महिमाका श्लोक घन्किएका छन् । रातो र हरियो पहिरनमा सजिएका महिलाको पशुपति क्षेत्रमा भीड लागेको छ । बाँसबारीबाट साउने सोमबार पारेर

साँखुमा मानव कङ्काल फेला

काठमाडौँ,२ साउन । शङ्खरापुर नगरपालिका–३ साँखुको वनमा मानव कङ्काल फेला परेको छ । खहरे खोला नजिकै फेदीको वनमा उक्त कङ्काल फेला परेको हो । मानव कङ्काल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मी, २ साउन । गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ हटियामा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय लेक बहादुर पाल्पाली रहेका छन् । हटियाबाट ठुलाचौरतर्फ

७१ प्रतिशत विकास बजेट खर्च

काठमाडौँ,२ असार । जिल्लामा गत आर्थिक वर्ष २०७८÷७९ मा कूल ७१दशमलव२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत पुँजीगत

हिमाल आरोहण गराउने कर्णाली सरकारको लक्ष्य अधुरै

काठमाडौँ,२ साउन । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले आर्थिक वर्ष २०७८÷७९ मा दुई पटक सूचना प्रकाशित ग¥यो । दुवैपटकको सूचनामा आरोहण गराउन

पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी

काठमाडौँ,२ साउन । यहाँ अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ । सिँचाइको सुविधा भएका र खोला नालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भए पनि मुख्य उत्पादन हुने

गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ,२ साउन । आज साउन महिनाको पहिलो सोमबार । पश्चिम नेपालको पशुपतिनाथका नामले चिनिने म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको

भक्तजन गोसाइँकुण्ड जाँदै

काठमाडौँ,२ साउन । साउन महिनाको प्रारम्भसँगै पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक यात्रा सुरू भएको छ । समुन्द्र सतहदेखि चार हजार ३८० मिटर उचाइ रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा

राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ

काठमाडौँ,२ साउन । राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ,२ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भूभागका केही

ख्वपमा मानविकी र समाज विज्ञानको महत्वबारे अन्तरक्रिया हुने

भक्तपुर, २ साउन। भक्तपुरको ख्वप कलेजले मानविकी र समाज विज्ञानको महत्वलाई उजागार गर्न ‘मानविकी तथा समाज विज्ञान र युवा’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । मानविकी संकायको महत्वबारे युवा जमातलाई