Logo
विविध

श्रावण शुक्ल पूर्णिमा : धार्मिकस्थलमा धामीझाँक्री मेला

-केदार मगर

खोटाङ, ३ भदौ । बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर

विस्तृत पढ्नुहोस
कालदहमा मेला, खेतमा भ्यागुतोलाई भात

भक्तपुर, ३ भदौ । जनैपूर्णिमाका दिन बिहानदेखि मठमन्दिरमा भीड चुलिँदै जाँदा यहाँका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आफ्ना खेततिर लाग्ने गर्दछ । गोलाकार पारेर काटिएका मूलाका चाना

गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित

गुल्मी, ३ भदौ । गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको

प्रयोगविहीन हुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

अत्तरिया (कैलाली), ३ भदौ । कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । दुई वर्ष अगाडि धनगढी

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला, भदौ ३ । गएराति परेको वर्षाका कारण पहिरोले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वरखलङ्गा सडक अवरुद्ध बनेको छ। लोकमार्गको कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको

मधेसमा राखीपर्व मनाइँदै

महोत्तरी, भदौ ३ । मधेसका महोत्तरीसहित विभिन्न आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई

मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

चितवन, ३ भदौः खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती

जग्गा किनबेचको विवादमा महिलाको हत्या

म्याग्दी, ३ भदौ । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ । डाँडागाउँको गलकोटमा गएराति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी

तरुण दल केन्द्रीय समितिले प्रत्येक शनिबार फुट्सल खेल्ने

काठमाडौं, २ भदौ । तरुण दल केन्द्रीय समितिले प्रत्येक शनिबार आपसी सद्भावसहित बालुवाटारस्थित ढुकु फुटसलमा फुट्सल खेलिरहेको छ । हिजो तरुणदलका केन्द्रीय सदस्यहरुले सातौं शनिबार फुट्सल खेलेका छन् । हिजो

व्यासका आठ सय ९१ लाई अपाङ्गता परिचयपत्र वितरण

तनहुँ, २ भदौ । जिल्लाको व्यास नगरपालिकाले हालसम्म आठ सय ९१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० मा आठ सय २१ र गत आर्थिक वर्षमा ७०

शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक

महोत्तरी, २ भदौ । सडक मानव र आश्रयविहीनको व्यवस्थापनका लागि निर्माण थालिएको ‘हाम्रो मायाघर’को सहयोगार्थ बर्दिबासमा आयोजित शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । महायज्ञ सम्पन्न भएको चार दिनभित्रै शनिबार

एक महिनापछि रायामा टेलिफोन सेवा सञ्चालन

सिमकोट (हुम्ला), २ भदौ । यहाँको खार्पुनाथ गाउँपालिका–३ रायामा अवरुद्ध नेपाल टेलिकमको टेलिफोन सेवा शनिबारदेखि सञ्चालनमा आएको छ । रायाको ठानकोटस्थित टावरले काम नगरेको एक महिनाभन्दा बढी भएको थियो ।