Logo
विविध

दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

  काठमाडौँ,२३ असार । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्ति नगरपालिकालाई पूर्ण खोप

विस्तृत पढ्नुहोस
चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते

काठमाडौँ,२३ असार । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु

चितवनमा हैजाको जोखिम

काठमाडौँ,२३ असार । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम

सुपारी तस्करीको विषयमा झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट

झापा, असार २३ । मेचीनगर नगरपालिकास्थित काँकरभित्ता नाकामा गए राति नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा घम्साघम्सीसहित हातपात भएको छ। नेपाल प्रहरीले चेकजाँच गरेर पठाएको सुपारी सशस्त्र प्रहरीले पुनः चेकजाँच

चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते

चितवन, असार २३ । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्। कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु

उदयपुरका दुई बालिका सुनकोशी नदीमा बेपत्ता

उदयपुर, २३ असार । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४

जनार्दन शर्मालक्षित दिपकराज गिरीको टिप्पणी -अर्थ न बर्थ गोविन्द गाई, सिसी टिभीले जागिरै खाइ

काठमाडौं, २२ असार । कलाकार दीपकराज गिरीले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको विषयमा आफ्नो धारणा राखेका छन् । शर्माले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए । सोलगत्तै

अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम काम गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ,२२ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रियरुपमा गरिएको प्रतिबद्धताबमोजिम नेपालको स्थानीय विशिष्टताको संरक्षण र सम्वद्र्धन गर्नेगरी काम गर्न युनेस्को नेपाल आगगलाई आग्रह गरेका छन्। युनेस्को नेपालका निमित्त

फेरि थप दुई जनामा हैजा

काठमाडौँ,२२ असार । थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटौँडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका

सर्वस्वीकार्य नहुँदा नागरिकता विधेयक फिर्ता

काठमाडौँ,२२ असार । सरकारले नागरिकता जस्तो संवेदनशील विषयमा सर्वसम्मतरुपमा निर्णय हुन सकोस् भनेर नागरिकता विधेयक फिर्ता लिएको जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभाको आजको बैठकमा सहभागी

इलामका चार स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी

काठमाडौँ,२२ असार । जिल्लाका चुलाचुली र माईजोगमाई गाउँपालिकामा विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरेको छ । दुई स्थानीय तहले भर्खरबाट यो सेवा सुरु गरेका हुन् । यो सेवाले सेवाग्राहीलाई लाइनमा

मकवानपुरगढीमा झोलुङ्गेपुल निर्माण

काठमाडौँ,२२ असार । खोलामा पुल नहुँदा लामो समयदेखि समस्या भोग्दै आएका मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका–१ मा झोलुङ्गेपुल निर्माण गरिएको छ । वडा नं १ मा रहेको वुदुने खोलामा रु ५० लाख