Logo
विविध

भुवन शर्माद्वारा प्रेस युनियनको उपमहासचिवमा उम्मेद्धवारी घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ असार । यही साउन ६ र ७ गते हेटौंडामा हुन लागेको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य भुवन शर्माले उपमहासचिवमा उम्मेदवारी घोषणा

विस्तृत पढ्नुहोस
विराटनगरमा ‘सडक मानवमुक्त’ अभियान सञ्चालन

काठमाडौँ,२२ असार । विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो । महानगरले

बेँसीसहर–चामे सडक एक साता बन्द हुने

लमजुङ, असार २२ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने

उदयपुरमा चट्याङ लागेर एक युवकको ज्यान गयो

उदयपुर, २२ असार । वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका–५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएको हो । चट्याङबाट घाइते भएका

भक्तपुरका ५३८ उम्मेदवारले बुझाए खर्च विवरण

काठमाडौँ,२१ असार । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चारवटा स्थानीय तहमा उम्मेदवार बनेकामध्ये ५३८ जनाले निर्वाचनको खर्च विवरण बुझाएका छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा

चट्याङ लागेर बालकको मृत्यु

काठमाडौँ,२१ असार । चट्याङ लागेर गुल्मी जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ् नेपानेस्थित गुञ्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको मृत्यु भएको छ । घरमा सुतिरहेका विष्ट आज बिहान ४ बजे

बालाजुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ,२१ असार । काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नं को मोटरसाइकल अनियन्त्रित भई खोलाको

गण्डकीमा बजेट माथिको छलफल जारी

काठमाडौँ,२१ असार । गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ । प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन् । बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र

बैतडीका तीन पालिकामा विद्युतीय भुक्तानी सेवा सुरु

काठमाडौँ,२१ असार । बैतडीका तीन स्थानीय तहले विद्युतीय भुक्तानी सुरु गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेका हुन् । स्थानीय सञ्चित कोष व्यवस्थापन

अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन

काठमाडौँ,२१ असार । मधेस प्रदेश सरकारको मुख्य प्रशासनिक भवनलगायतका भौतिक संरचना निर्माणका लागि जनकपुर चुरोट कारखाना परिसरनै उपयुक्त हुने सुझावसहितको प्रतिवेदन अध्ययन समितिले आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ

भानुभक्तको जन्म जयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता हुने

काठमाडौँ,२१ असार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय नवौँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको छ । आदिकवि भानुभक्त जन्मस्थल

किसानलाई आधुनिक प्रविधि वितरण

काठमाडौँ,२१ असार । जुम्ला कृषि विकास कार्यालयले किसानलाई आधुनिक प्रविधिका कृषि यन्त्र वितरण गरेको छ । खेतीमा प्रविधि र यान्त्रिकरण गर्दै उत्पादन वृद्धि गर्न कृषि उपकरण वितरण गरिएको कार्यालयका प्रमुख