Logo
विविध

विद्युत्का पोल ढालेपछि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्र अन्धकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२१ असार । जिल्लाकोे त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युत्का पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका

विस्तृत पढ्नुहोस
अखिल क्रान्तिकारीको समानान्तर समिति १ सय ९७ सदस्सीय

काठमाडौं, २१ असार । प्रज्ञा भवनमा नेकपा माओवादीको केन्द्रिय समितिको पुर्ण बैठक चलिरहदाँ सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समुहले भने समानान्तर समितिलाई पुर्णता दिएको छ ।

सडकपेटी निषेध गर्दा क्रान्तिको बीऊ रोपिएको थियो (भिडियोसहित)

काठमाडौं, २० असार । सडकपेटी पैदलयात्रुका लागि हो । तर, यसमा स साना व्यापारीहरुले पनि जिविकोपार्जन गर्ने गरी पसल थाप्ने गरेका छन् । यो नियम विपरित हो । तर, सँसारभर

स्याम्पु आयातमा विदेशियो एक अर्ब

काठमाडौँ, २० असार । विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका

संस्कारसँग वातावरण जोड्ने अभियान

काठमाडौँ,२० असार । बागलुङ नगरपालिका क्षेत्रमा हरियाली प्रवद्र्धनका लागि नगरले संस्कारसँग वातावरणलाई जोड्ने अभियान थालेको छ । पितृकार्य (श्राद्ध) गर्दा प्रत्येक व्यक्तिले आफ्ना पितृको सम्झनामा एक जोडी बिरुवा रोप्नुपर्ने संकृतिको

कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक

काठमाडौँ,२० असार । भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो

पशुपालक किसानको रोजाइमा डालेघाँस

काठमाडौँ,२० असार । बागलुङका किसानले पशुपालनका लागि डालेघाँस रोप्ने कामलाई तिब्रता दिएका छन् । उनीहरुले पशुपालन व्यवसाय फष्टाउनका लागि पछिल्लो समय भू संरक्षण र वन कार्यालयले उत्पादन गरेर वितरण गर्ने

चार पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

काठमाडौँ,२० असार । डोटीका चार वटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएका छन् । यहाँका शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकालाई हालै पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हरेक कार्यालयलाई सूचनामैत्री बनाउँछौँ : कानूनमन्त्री खनाल

काठमाडौँ,२० असार । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले नागरिकलाई सहजै सूचना प्राप्त हुने वातावरण बनाउनका लागि प्रदेशभरका मन्त्रालय, सरकारी तथा मातहतका कार्यालयमा सूचनामैत्री वातावरण बनाइने बताएका

भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग

काठमाडौँ,२० असार । विहार तथा पश्चिम बङ्गाल राज्यसँग सीमा जोडिएको भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाका लागि सरोकारवालाले माग गरेका छन् । काँकरभिट्टास्थित क्वारेन्टिन कार्यालयको आयोजनामा आज भद्रपुरमा प्लान्ट क्वारेन्टिन सरोकारवालाको

व्यास नगरपालिकामा चौबिसै घण्टा कलसेन्टर

काठमाडौँ,२० असार । जिल्लाको व्यास नगरपालिका कार्यालयले चौबिसै घण्टा खुला रहनेगरी कलसेन्टरको व्यवस्था गर्न लागेको छ । नगरवासीका समस्या तथा गुनासो सुन्नका लागि प्राथमिकतामा राखी सहजरुपमा सेवा उपलब्ध गराउने उद्देश्यले

माछा फार्मको अनुगमन

काठमाडौँ,२० असार । झापाको विर्तामोड नगरपालिकाले माछा फार्मको अनुगमन गरेको छ । नगरउपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा रहेको टोलीले आइतबार नगरका विभिन्न वडामा रहेका माछा फार्मको अनुगमन गरेको हो । आर्थिक