Logo
विविध

केरा खेतीबाट मनग्ये आम्दानी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१५ असार । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उहाँले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका

विस्तृत पढ्नुहोस
आँप खेतीप्रति किसान आकर्षित

काठमाडौँ,१५ असार । धनुषाको मिथिला नगरपालिकाका किसान रमेश महतोले आँप खेतीबाट राम्रो आम्दानी गरेका छन् । करिब एक बिघा क्षेत्रफलमा लगाएको आँपको बगैँचामा उत्पादित आँप बिक्री गरी यसवर्ष मात्र रु

बाढी र डुबानका कारण विद्यालय बन्द

काठमाडौँ,१५ असार । लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ । दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका

बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

काठमाडौँ,१५ असार । बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेशनमा रहेका १०÷१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरमध्ये एउटामा आज बिहान ५ बजेतिरबाट समस्या देखिएको हो ।

स्वास्थ्य स्वयंसेविकालाई झोला र छाता

काठमाडौँ,१५ असार । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छाता र झोला वितरण गरेको छ । नगरपालिकाले झोला र छाता वितरण गरेकामा महिला स्वास्थ्य स्वयंसेविकाहरु खुसी भएका छन् । महिला

मनोहरा खोलाको कटानले बस्ती जोखिममा

काठमाडौँ,१५ असार । चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा

राप्तीमा बढ्यो पानीको सतह, सतर्कता अपनाउन आग्रह

काठमाडौँ,१५ असार । राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । गत मध्यरातबाट परेको अविरल वर्षाका कारण नदीमा बाढीको सतह

प्रदेश नं १ मा अठार प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ,१५ असार । मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ भएको

झापामा साउन पहिलो साताभित्र रोपाइँ सकिने

काठमाडौँ,१५ असार । धान खेतीका लागि उर्वरभूमि मानिने झापामा १८ प्रतिशत रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले समयमै वर्सात सुरु भए पनि किसानले मल नपाएका कारण

भक्तपुरमा‘जुजु धौँ दहीको माग उच्च

काठमाडौँ,१५ असार । भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ । अन्य बेला दिनको करिब

कञ्चनजङ्घा संरक्षण क्षेत्र : नाउरको सङ्ख्या घढ्दै

काठमाडौँ,१५ असार । हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको सङ्ख्या पछिल्लो समय घढ्दै गएको छ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको सङ्ख्या क्रमिकरूपमा घढ्दै गएको हो ।

वडा कार्यालय डुबानमा

काठमाडौँ,१४ असार । अविरल वर्षाका कारण डुबानमा परेको सप्तरीको राजविराज नगरपालिका–६ स्थित वडा कार्यालय । तस्बीर : अरुणकुमार यादव÷रासस