Logo
विविध

कुटपिट गरी श्रीमतीको हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, २ भदौ । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताएका छन्। स्थानीय ४५

विस्तृत पढ्नुहोस
फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक बागमतीमा बेपत्ता, खोजी जारी

काठमाडौं, भदौ २ । फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक बागमती नदीमा बेपत्ता भएका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिका१ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन्।

समाजसेवामा अग्रसर हुँदै राष्ट्रप्रेमी बस्याल

काठमाडौं, भदौ २ । तीजको दरका नाममा अनावश्यक खर्च र तडकभडक देखाउने प्रवृत्ति बढ्दै गएका बेला पाल्पाका एक घर एक लालीगुँरास अभियान चलाइरहेका सुशिल बस्याल राष्ट्रप्रेमीले बुटवलस्थित श्री सिद्दबाबा दुर्गा

पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध

गुल्मी, भदौ २ । गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक

हावाहुरीका कारण झापामा व्यापक क्षति

झापा, भदौ २ । गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु

रहेनन् जमरकट्टेल वंशावली खोज अभियानकर्ता टोपलदास

काठमाडौं, १ भदौ । जमरकट्टेल वंशावली खोज तथा अनुसन्धानकर्ताको टोपलदास जम्मरकट्टेलको ८१ वर्षको उमेरमा निधन भएको छ । गत साउन ३१ गते काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको निधन

माछा मार्ने क्रममा खोलाले बगाउँदा एक जना बेपत्ता

ढोरपाटन (बागलुङ), ३२ साउन । बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् । गलकोट नगरपालिका–१० रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा

कर वृद्धिको विरोधमा व्यवसायीद्वारा व्यवसाय बन्द

बागमती, ३२ साउन । कर वृद्धिको विरोधमा व्यवसायीले आफ्नो व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिका कार्यालय अगाडि धर्ना बसेका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घको आह्वानमा व्यवसायीले आ–आफ्ना व्यवसाय बन्द गरेर

होटल व्यवसायबाट मनग्य आम्दानी

कञ्चनपुर, ३२ साउन । ‘कोशिसस गर्नेहरुको हार कहिल्यै हुदैन’ भन्ने भनाइ शुक्लाफाँटा नगरपालिका १० झलारीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका २८ वर्षीय रमेशबहादुर रावलको जीवनमा चरितार्थ हुन्छ ।अठार वर्षको उमेरमै

विद्यार्थीद्वारा शिक्षकको निगरानी !

टीकापुर , ३२ साउन (रासस) । कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् । विद्यालयमा शिक्षकको नियमित उपस्थिति र

एक करोड ५० लाखको लगानीमा कुखुरापालन गर्दै उद्यमी शर्मा

गलकोट (बागलुङ), ३२ साउन । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ

मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ

धरान (सुनसरी), ३२ साउन । चतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् । बराहक्षेत्र नगरपालिका– १ मा चतरा गुठीको स्वामित्वका ती तत्काल मर्मतसम्भार हुनुपर्नेमा