Logo
विविध

बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१२ असार । ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय

विस्तृत पढ्नुहोस
चारपाङग्रे धान रोप्ने मेसिन भित्र्याइयो

काठमाडौँ,१२ असार । सुदूरपश्चिम प्रदेशमै पहिलोपटक चार पाङग्रे धान रोप्ने मेसिन भित्र्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले रु १९ लाख ८० हजारमा अत्याधुनिक मेसिन ल्याएको हो । डिकाम

गरगहना चोरी

  काठमाडौँ,१२ असार । जलेश्वर नगरपालिका–६ मा एक समूहले विवाहमा घर बाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित रु २० लाखको धनमाल चोरी गरेको

छतमा लुगा उठाउन जाँदा लडेर मृत्यु

काठमाडौँ,१२ असार । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५

नेपाल आए भारतीय राजदूत श्रीवास्तव

काठमाडौं, ११ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । उनी आज अपरान्ह आइपुगेका हुन् । विनयमोहन क्वात्रा विदेश सचिव बनेपछि राजदूत पद रिक्त थियो

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तेह्रथुम, असार ११ । जिल्लाको लालीगुराँस नगरपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

बाँके, असार ११ । नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ । विसं २०२० मा

आजको मौसमः हल्कादेखि मध्यम वर्षा

काठमाडौं, असार ११ । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावाना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं १,

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति

सिन्धुपोल्चोक, असार ११ । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ। बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका

‘उत्कृष्ट शिक्षा नेपालमै’

काठमाडौँ,१० असार ।‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल र कान्तिपुर पब्लिकेसन्सको आयोजनामा आजदेखि चारदिने ‘सातौँ कान्तिपुर हिसान एडुफेयर–२०२२’ भृकुटीमण्डपमा सुरु भएको छ । प्रधानमन्त्री

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै भाडा समायोजनको पहल

काठमाडौँ,१० असार । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायातको भाडा समायोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल ट्रक यातायात व्यवसायी

शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ,१० असार । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताएका छन्। विश्वविद्यालयबाट उत्पादित जनशक्ति देश विकासमा जोडिने वातावरण निर्माण हुन आवश्यक