Logo
विविध

अविवाहितले दाङको जेलमा बच्चा जन्माउँदा बालुवाटारसम्म तरंग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० असार । दाङको जेलमा परेकी ३७ वर्षीया महिलाले बच्चा जन्माएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म तरङ्ग आएको छ । बच्चा जन्मनु सामान्य विषय भएपनि

विस्तृत पढ्नुहोस
तल्लो मनाङका किसानलाई खेती भित्र्याउने चटारो

काठमाडौँ,१० असार । हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नासो गाउँपालिका र चामे गाउँपालिकाका किसानले गहुँ र करुलगायतका बाली भित्र्याउन थालेका हुन् । जिल्लाको

वालिङमा व्यावसायिक ड्रागनखेती सुरु

काठमाडौँ,१० असार । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिकरुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिकरुपमा ड्रागन खेती थालेको हो । ढुङ्गानाले ८० रोपनी जमिन भाडामा

ताराखोलाको बजेट ३६ करोड ६६ लाख

काठमाडौँ,१० असार । बागलुङको ताराखोला गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले प्रस्तुत गरेको

हलेसी तुवाचुङको बजेट ६४ करोड ५८ लाख

काठमाडौँ,१० असार । हलेसी तुवाचुङ नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु ६४ करोड ५८ लाख २७ हजार ४५० बराबरको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ । बिहीबार

सुरक्षित र स्मार्ट रिब्दीकोट

काठमाडौँ,१० असार । पाल्पाको रिब्दिकोट गाउँपालिकाले उज्यालो तथा सुरक्षित रिब्दीकोट तथा स्मार्ट रिब्दीकोट एप्स सञ्चालनलगायत योजना अगाडि सारेको छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो

विराटनगर महानगरको रु तीन अर्ब ५० करोड बजेट आउँदै

काठमाडौँ,१० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि करिब रु तीन अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ । हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको

अवैध चिनी बरामद

काठमाडौँ,१० असार । भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले यहाँस्थित नन्दनी मिल परिसरबाट

हत्या आरोपमा पति र ससुरा पक्राउ

काठमाडौँ,१० असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति

अध्यक्ष कार्कीको घर अगाडि शङ्कास्पद वस्तु

काठमाडौँ,१० असार । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर

महोत्तरी कारागारमा कैदीको मृत्यु

महोत्तरी, असार १० । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी

नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्रै सञ्चालन

काठमाडौं, असार १० । वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा खुलेको छ। बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।