Logo
विविध

रघुगङ्गाका केही बस्ती पहिराको जोखिममा

-रिपोर्टर्स नेपाल/संवाददाता

  काठमाडौँ,८ असार । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका एक दर्जनभन्दा बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका छन् । रघुगङ्गाका रघुघाट, गलेश्वर, तिलकेनी, कुइने, चौरखानी,

विस्तृत पढ्नुहोस
आदिकविमा वार्षिक रु २१ लाख छत्रावृत्ति वितरण

  काठमाडौँ,८ असार । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसले वार्षिक रु २१ लाख छत्रावृत्तिमा खर्च गर्ने गरेको छ । गरिब तथा जेहेन्दाहर करिब चार सय विद्यार्थीलाई सो रकम बराबरको

सामुदायिक विद्यालयलाई सूचना प्रविधिमा सहयोग

काठमाडौँ,८ असार । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका तीन सयवटा सामुदायिक विद्यालयहरुलाई सूचना, प्रविधि र विज्ञानसँग जोड्नका लागि आगामी आर्थिक वर्षका लागि ५५ करोड रकम विनियोजन गरिएको बताएका

पर्साका पालिकाद्वारा विपद् न्यूनीकरणको कार्ययोजना

काठमाडौँ,८ असार । पर्सामा विपद् न्यूनीकरणको लागि जिल्लाका १४ वटा पालिकाले आवश्यक सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन थालेका छन् । आउँदै गरेको वर्षाको समयलाई मध्यनजर गरी जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा

बसको ठक्करबाट मृत्यु

काठमाडौँ,८ असार । बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको

बैतडीमा विद्युतीय भुक्तानी सेवा सुरु

काठमाडौँ,८ असार । बैतडीमा पहिलो पटक विद्युतीय भुक्तानी ‘क्यास लेस’सेवा सुरु भएको छ । ‘क्यास लेस’को अवधारणा अन्तर्गत दशरथचन्द नगरपालिकाले विद्युतीय भुक्तानी सुरु भएको हो । स्थानीय सञ्चित कोष व्यवस्थापन

चैते धानखेती सफल

काठमाडौँ,८ असार । म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो । “यस क्षेत्रमा

विद्युत् महसुलमा उपभोक्तालाई छुट

काठमाडौँ,८ असार । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९÷८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको

मनाइयो त्रिशुल जात्रा

काठमाडौँ,८ असार । पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउन मनाउने विश्वास गरिने त्रिशुल जात्रा दुई वर्षपछि सिफल चौरमा सम्पन्न गरिएको छ ।कोरोना महामारीका कारण विसं २०७७ र २०७८ मा रोकिएको जात्रा

जिसस सप्तरीको निर्वाचन असार १२ मा

काठमाडौँ,८ असार । जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन यही असार १२ गतेआइतबार हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जिससको निर्वाचन आइतबार हुने सूचना जारी गर्दै निर्वाचन कार्यतालिका

बाँकेमा चुनौतीपूर्ण बन्दै मातृ मृत्युदर

काठमाडौँ,८ असार । बाँकेमा मातृ मृत्युदर चुनौतीपूर्ण बन्दै गएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा १४ सुत्केरीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम

सर्पदंशबाट किशोरको मृत्यु

काठमाडौँ,८ असार । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको