Logo
विविध

पोर्चुगलमा क्यान्सरबाट शेर्पाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,८ असार । पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो ।

विस्तृत पढ्नुहोस
रैथाने बाली जोगाउन ‘बिज बैंक’

काठमाडौँ,८ असार । बागलुङको बरेङ गाउँपालिकाले रैथाने बालीको बीउबिजन संरक्षण अभियान थाल्ने भएको छ । रैथाने बाली लोप हुँदै गइरहेकाले गाउँपालिकाले ‘हाम्रो बीउ, हराउन नदिउ’ अभियान थाल्ने भएको हो ।

रोल्पामा युवती मृत फेला

काठमाडौँ,८ असार । रोल्पामा एक युवती मृत फेला परेकी छिन । मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन् । विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले

रोल्पामा युवती मृत फेला, सर्पले डसेको आशङ्का

रोल्पा, असार ८ । रोल्पामा एक युवती मृत फेला परेकी छिन । मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन् । विक सुतेको कोठामा सर्पसमेत फेला

‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुग्ने

काठमाडौं, असार ८ । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ। भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने

रविले किन लिएनन् लौरो चुनाव चिन्ह

काठमाडौं, ७ असार । धेरैलाई रवि लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गर्छन् भन्ने लागेको थियो । उनी कुनै दल विशेषमा प्रवेश गर्छन् भन्ने अड्कल पनि थियो । तर, उनले दुवै गरेनन्

रविद्वारा दाजु हरिशरणलाई पार्टीमै निषेध

काठमाडौं, ७ असार । यतिबेला चर्चामा छन् रवि लामिछाने । उनले आज नेपाल स्वतन्त्र पार्टी घोषणा गरेका छन् । पार्टी घोषणा कार्यक्रममा उनले परिवारवाद निषेध भनेका छन् । रविले परिवारवाद

ग्रामीण क्षेत्रका जनता खोपबाट वञ्चित : मुख्यमन्त्री राउत

काठमाडौँ,७ असार । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण क्षेत्रका जनता कोरोना भाइरस (कोभिड–१९) विरूद्धको खोपबाट वञ्चित भएको बताएका छन् । मुख्यमन्त्री राउतले पहुँच हुनेले मात्र खोप लगाएको पाइएको बताए

रवीन्द्र मिश्रले रवि लामिछानेलाई भनेः हामीले गरेको कमजोरीबाट धेरै सिक्ने प्रयास गर

काठमाडौं, ७ असार । सञ्चार क्षेत्र त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेलाई रवीन्द्र मिश्रले तिमी भनी सम्बोधन गरेका छन् । उनले मिश्रबाट धेरै आशा गरिएको भन्दै पार्टी निर्माणका क्रममा आफूहरुले गरेका

जनप्रतिनिधि र कर्मचारीको छोराछोरीलार्ई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ,७ असार । बागलुङको ताराखोला गाउँपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गराउने नीति कार्यान्वयनमा लैजाने भएको छ । सो गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०

जिसस प्रमुखमा शर्मा

काठमाडौँ,७ असार । जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा निर्विरोध निर्वाचित भएका छन् । आज तोकिएको निर्वाचनका लागि नेकपा एमाले लगायतका

बर्खामा सधैँ डुब्छ कपन

काठमाडौँ, ७ असार । हरेक वर्ष बर्खा सुरु भएसँगै कपनका विभिन्न स्थान डुबानमा परेको खबर बारम्बार सुन्ने गरिन्छ । वर्षेनी यो समस्या कपनवासीका लागि नियति नै बन्न पुगेको छ ।