Logo
विविध

आइसीसीआरका अध्यक्ष डा. सहस्रबुद्धे किन नेपाल आए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ असार । भारतले नेपाली विद्यार्थीलाई वार्षिक हजारौंको संख्यामा छात्रवृत्ति दिदै आएको छ । त्यसमध्ये उच्च शिक्षा अध्ययनका लागि भारतीय सांस्कृतिक सम्बन्ध परिषद् आइसीसीआरले

विस्तृत पढ्नुहोस
रवि लामिछानेले ग्यालेक्सी छाडेपछि सुरेश पौडेलले नेतृत्व लिने

काठमाडौं, २ असार । रवि लामिछाने सञ्चारक्षेत्र छाडेर राजनीतिमा लागेसँगै ग्यालेक्सी टिभीको नेतृत्व सुरेश पौडेलले गर्ने भएका छन् । पौडेलले ग्यालेक्सीको डाइरेक्टर प्रोडक्सन प्रोगाम पदमा बहाली गरिसकेका छन् । पौडेल

पूर्व सुरक्षाकर्मी परिषद नेपालद्धारा शिक्षामन्त्रीको ध्यानाकार्षण (विज्ञप्तीसहित)

काठमाडौं, २ असार । पूर्व सुरक्षाकर्मी परिषद् नेपालका पदाधिकारीले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर नेपालको पाठ्यपुस्तकमा क्रिश्चियन धर्मलाई बढावा दिएको भन्दै ध्यानाकार्षण गराएको छ । अध्यक्ष कोमलबहादुर राउतको नेतृत्वमा परिषद्का पदाधिकारीले

विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ,२ असार । राष्ट्रियसभाको आजको बैठकले औषधि (तेस्रो संसोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ

विद्युत् सर्ट भएर आगलागी हुँदा मृत्यु

काठमाडौँ,२ असार । दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक वृद्धाको मृत्यु भएको छ । शैलुङ–१ मा घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निदकुमारी मगरको निस्सासिएर

बाघ धपाउन पाँच राउण्ड हवाई फायर

काठमाडौँ,२ असार । निगुरो टिप्न गएकी युवतीको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको शव बाघले खाइरहेको अवस्था फेला परेको हो । बस्नेतको शरीरको भाग

नराकोटमा मालपोत र नापी कार्यालय राखिने

काठमाडौँ,२ असार । जुम्लाको सिँजा क्षेत्रमा पर्ने तीन स्थानीय तहका नागरिकको सहजताका लागि सिँजा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । हिमा, कनकासुन्दरी र सिँजा गाउँपालिकालाई

बैतडीमा खोरेत रोगको समस्या

काठमाडौँ,२ असार । जिल्लाका चार स्थानीय तहका घरपालुवा पशुमा खोरेत रोगको समस्या देखा परेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पाटन नगरपालिका

पाथामा बिजुली बल्यो, स्थानीय खुसी

काठमाडौँ,२ असार । अपिहिमाल गाउँपालिका–३ पाथामा बिजुली बत्ती बलेको छ । निर्माण सुरु भएको छ वर्षपछि १०० किलोवाट क्षमताको विद्युत् आयोजनाबाट बत्ती बलेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा

बाढीपहिराले ७५ घर क्षति

काठमाडौँ,२ असार । तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् ।गङ्गाजमुना –६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित

बाघको आक्रमणबाट बेपत्ता

काठमाडौँ,२ असार । निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो ।स्थानीय राधाकृष्ण

टिपर खस्दा चालकको मृत्यु

काठमाडौँ,२ असार । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट आज बिहान ४ः३० बजे टिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै