Logo
विविध

कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै

-अर्चना झा

ललितपुर (गोदावरी) ३१ साउन । नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना उत्पादन

विस्तृत पढ्नुहोस
चितवनको धानबालीमा रोगको समस्या

चितवन, ३१ साउन । पूर्वी चितवनको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको हो । कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानका अनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व

बराहक्षेत्रमा सफाइ अभियान सुरु

धरान (सुनसरी), ३१ साउन । सुनसरीको बराहक्षेत्र नगरपालिकाले सफाइ बराहक्षेत्र अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत बराहक्षेत्र मुख्य चोक, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक क्षेत्रमा सरसफाइ थालिएको छ

कुटाईबाट श्रीमतीको मृत्यु

काठमाडौं, साउन ३१ । देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका –९ स्याले निवासी चक्रबहादुर (श्यामकुमार) कुमालको कुटपिटबाट उनका श्रीमती अन्दाजी ४० बर्षिया इश्वरी कुमालको मृत्यु भएको

गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

भद्रपुर (झापा) ३१, साउन । स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

पर्वतमा एक सय २२ पूर्वाधार योजना सम्पन्न

पर्वत, ३१ साउन । पर्वत जिल्लाका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत एक सय २२ वटा योजना सम्पन भएका छन् । पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक

भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित

टक्सार (भोजपुर)०, ३१ साउन । जिल्लाका पशुपलक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् । भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज

भीरबाट लडेर बालिकाको मृत्यु

जाजरकोट, साउन ३१। जाजरकोटमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी छोरी १४ बर्षीया मनीषा बिकको भीर बाट लडेर मृत्यु भएको हो ।

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

झापा, ३१ साउन । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०÷८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ

समयमै मल पाउँदा किसानलाई सहज

भेरीगङ्गा (सुर्खेत), ३० साउन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँका कमला चौधरी कृषि पेसा गर्छिन् । विशेषगरी उनले धान खेती गर्दै आएका छन् । उनले बीस कठ्ठा जग्गामा धान खेती

सर्लाहीमा खेतीयोग्य जमिन मासिदै

बरहथवा (सर्लाही), ३० साउन । सर्लाहीमा बर्सेनि खेतीयोग्य जमिन मासिदै गएको छ । यहाँ विगत १० वर्षमा एघार हजार चार सय ६ दशमलव ७ हेक्टर खेतीयोग्य जमिन मासिएको छ ।

गोसाइँकुण्ड मेला भर्न जाने तीर्थालुका स्वास्थ्य उपचार प्रबन्ध, पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने

रसुवा, ३० साउन । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड तीर्थस्नान गर्न जाने श्रद्धालु भक्तजनको स्वास्थ्य उपचारका लागि बाटोमा पर्ने विभिन्न पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । समुद्र सतहदेखि