Logo
विविध

सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२५ जेठ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द

विस्तृत पढ्नुहोस
किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

काठमाडौँ,२५ जेठ । बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन

‘समानुपातिक रुपमा बजेट वितरण’

काठमाडौँ,२५ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समानुपातिक रुपमा बजेट वितरण गरिएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी झापाद्वारा मङ्गलबार यहाँ

कैदीबन्दीलाई शैक्षिक सामग्री

काठमाडौँ,२५ जेठ । झापा कारागारका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिको पहलमा उनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । उक्त सामग्री जिसस प्रमुख सोमनाथ पोर्तेल, प्रमुख

दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौँ,२५ जेठ । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारमा

नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’

काठमाडौँ,२५ जेठ । गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ,२५ जेठ । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी

सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम ग¥यो : अध्यक्ष ओली

काठमाडौँ,२४ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ को महामारी फैलिने वित्तिकै नेपालमा तत्कालीन सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । पुष्प वरुवाल स्मृति

पुष्पबहादुर वरुवाल स्मारिका विमोचन

काठमाडौँ,२४ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुष्पबहादुर वरुवालको प्रथम स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा वरुवाल स्मारिका, २०७९ को लोकार्पण गर्दै अध्यक्ष ओलीलगायत नेताहरु । तस्बिर

गर्मीले विद्यालय बन्द

काठमाडौँ,२४ जेठ । कञ्चनपुरका स्थानीय तहले गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् । गर्मीका कारण यहाँको बेदकोट नगरपालिकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ

पशुपतिको अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याउछौँ : मन्त्री आले

काठमाडौँ,२४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताएका छन् । भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको

विश्व हिन्दू परिषदले भन्योः नेपाली भाषालाई विस्तारै विस्थापित गर्ने बाह्य षड्यन्त्र (विज्ञप्तिसहित)

काठमाडौं, २४ जेठ । विश्व हिन्दू परिषद् नेपालले देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट लागू गराउनुमा नेपाली भाषालाई विस्तारै विस्थापित गर्ने बाह्य षड्यन्त्र भनेको छ । परिषद्ले नेपाली भाषाविरुद्धको षड्यन्त्रमा सरकारको