Logo
विविध

जुम्ला जिससको निर्वाचन जेठ २९ गते हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२४ जेठ । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति जुम्लाको प्रमुख पदमा चन्दननाथ नगरपालिका–१ का वडा सदस्य गौरीनन्द आचार्यलाई सिफारिस गरेको छ । कर्णाली प्रदेश संसदीय

विस्तृत पढ्नुहोस
मधेश प्रदेशमा एमालेमा प्रवेशको लहर

काठमाडौं, २४ जेठ । पछिल्लो समय मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको लहर चलेको छ। संघीय संसद्को निर्वाचन नजिकिएसँगै मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको लर्को लागेको हो । विभिन्न पार्टी परित्याग

कर्णालीको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गरिने

काठमाडौँ,२३ जेठ । कर्णाली प्रदेश सरकारले मङ्गलबार आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख

कालीगण्डकीमा निर्माणाधीन पुल

काठमाडौँ,२३ जेठ । पाल्पाको रामपुर–८ र स्याङ्गजाको चापाकोट–९, निर्दिम भुजातघाट जोड्ने कालीगण्डकी नदीमाथि बन्दै गरेको पक्कीपुल । सो पुलको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको निर्माण व्यवसायीले बताएका छन् ।

‘चेप्टी फर्न पार्क’ निर्माण सम्बन्धमा छानविन समिति गठन

काठमाडौँ,२३ जेठ । इलामको दक्षिणी क्षेत्र चुरेमा पर्ने माई नगरपालिकामा निर्माण गरिएको चेप्टी फनपार्कमा जग्गा अतिक्रमण भएको विषयमा छानविन गर्न डिभिजन वन कार्यालयले तीन सदस्यीय छानविन समिति बनाएको छ ।

लैनचौरमा ३५ लाख लुटपाट गर्ने दुई पक्राउ

काठमाडौँ,२३ जेठ । नेपाल प्रहरीले काठमाडौँको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिक

नदी नियन्त्रण योजनामा बदमासी

काठमाडौँ,२३ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित नदी नियन्त्रण योजनामा बदमासी भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माणका क्रममा कमसल निर्माण सामग्रीको प्रयोग गरेको

देश र नागरिकको काम गरेरै सात महिना बिताएँ : मन्त्री आले

काठमाडौँ,२३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सातमहिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताएका छन् । रासससँगको सङ्क्षिप्त कुराकानीमा

‘पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गरियोस्’

काठमाडौँ,२३ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गरेका छन् । बैठकले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक

कर्मचारी अभावले अनुगमनमा समस्या

काठमाडौँ,२३ जेठ । जेठ २४ अर्थात् १४औँ खाद्य स्वच्छता दिवस देशभर धुमधामका साथ मनाउने कार्यक्रम छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय समेतको सहभागितामा यो दिवस मनाउन लागिएको

रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना तयार

काठमाडौँ,२३ जेठ । वर्षाको समय नजिकिएसँगै रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समतिकिो बैठकले रुकुम(पूर्व) मा मनसुन आपत्कालीन प्रतिकार्य योजना निर्माण गरेको हो

व्यासका दुई वडा जोड्ने झोलुङ्गे पुल बन्ने

काठमाडौँ,२३ जेठ । व्यास नगरपालिका–१० को परेवा डाँडा र व्यास नगरपालिका–५ को चिन्तुटार जोड्ने मादी नदीमा २८२ मिटर लामो झोलुङ्गे पुल निर्माण कार्य अघि बढाइएको छ । व्यास नगरपालिका वडा