Logo
विविध

सुर्खेत जिसस निर्वाचन : २७ जेठमा मतदान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२२ जेठ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रिया सुरु गरेको छ । स्थानीय तहअन्तर्गत पालिकाहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि

विस्तृत पढ्नुहोस
मधेस प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौँ,२२ जेठ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको आगामी

ट्र्याक्टर दुर्घटनामा दुईको ज्यान गयो

रुकुम, २१ जेठ । रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ

कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्यमा जुम्ला प्रथम

काठमाडौं, २१ जेठ । कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्य प्रतियोगितामा जुम्ला प्रथम भएको छ । कर्णाली सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आयोजनामा शुक्रबार सम्पन्न कर्णाली प्रदेशस्तरीय विद्यालय तहको

समिक्षा अधिकारीको टिप्पणी-हरेस नखा जिन्दगी !

काठमाडौं, २० जेठ । गायिका समिक्षा अधिकारी पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् । उनी सञ्जालमार्फत विभिन्न टिप्पणी पनि गर्छिन् । उनले आफ्नो तस्विरसहित क्याप्सन लेख्ने गरेकी छिन् । आज

स्थानीय जनप्रतिधिलाई अर्थमन्त्रीको आग्रह : ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्

काठमाडौँ,२० जेठ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुमपश्चिममा निर्वाचित जनप्रतिनिधिसँग अर्थमन्त्री जनार्दन शर्माले अन्तरक्रिया गरेका छन् । उनले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग आज अर्थमन्त्रालयमा भेट गरी अन्तरक्रिया गरेको

बजेट महत्वकाङ्क्षी नभई वास्तविक हो : अर्थमन्त्री शर्मा

काठमाडौँ,२० जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९÷८०

शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ,२० जेठ । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध

‘पुरुष हिंसा अन्त गर !’ भन्दै पल शाहको पक्षमा माइतीघरमा प्रदर्शन

काठमाडौं, २० जेठ । महिला हिंसाको विरोधमा धेरै प्रदर्शन हुँदै आएको छ । तर, शुक्रबार माइतीघरमा फरक किसिमको प्रदर्शन भएको छ । प्रदर्शनकारीले पुरुष हिंसाको विरोध गरे । उनीहरुले ‘पुरुष

त्रिविमा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइयो

काठमाडौँ,२० जेठ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा १३२ दिनपछि फोडिएको ताला पुनःललगाइएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः बिहीबारदेखि लगाइएको

भक्तपुर जिल्लासभाको पहिलो बैठक

काठमाडौँ,२० जेठ । भक्तपुर जिल्लासभाको आज सम्पन्न पहिलो बैठकले जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले

यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरामा परी एक महिलाको मृत्यु

काठमाडौँ,२० जेठ । यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेको बताइएको छ । बिहीबार राति