Logo
विविध

बागलुङ बजारमा लाखेको रौनक

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट (बागलुङ), २९ साउन । बागलुङ बजारमा लाखेनाचको रौनकता छाएको छ । घण्टाकर्ण अर्थात गठेमङ्गलको भोलिपल्टबाट नाच्न थालिने लाखे यहाँका नेवार समुदायको परम्परागत नाच हो

विस्तृत पढ्नुहोस
त्रियुगा क्षेत्रमा सर्पदंशका घटनामा वृद्धि

उदयपुर, २९ साउन । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा गर्मी बढेसँगै सर्पदंशको घटनामा वृद्धि भएको छ । नगर क्षेत्रको जोगिदह, मोथ्याई, खैजनपुर, भुल्के, पोर्ताह, राजावास, चुहाडेसहित राजाबास गैरुन, असारी, लक्ष्मीपुर क्षेत्रमा

मन्थलीमा मोटरसाइकल चोरीका घटना वृद्धि

मन्थली (रामेछाप), २९ साउन । जिल्ला सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीका घटनामा वृद्धि भएको छ । विगतमा मोटरसाइकल चोरी कहिलेकाहीँ मात्रै हुने गरेको यहाँ छ महिनाभित्र दुईवटा मोटरसाईकल हराउनुको साथै तीनवटा

भरतपुरका सबै वडामा ‘सिसी क्यामेरा’

चितवन, २९ साउन । भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगरपालिकाले बोलपत्र आह्वान गरी क्यामेरा जडानको प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका

तीर्थयात्रीको उपचारका लागि गोसाइँकुण्डमा चिकित्सक टोली

काठमाडौँ, २९ साउन । रसुवाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा

मानव बेचबिखनको अभियोगमा पक्राउ

काठमाडौं, २९ साउन । ‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पु¥याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितले गत

नाकामा अवरोध हटेपछि पर्यटक आवागमनमा सहज

काठमाडौँ, २९ साउन । कोभिड–१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । उक्त अवरोध हटेपछि नेपाल–भारत नाकाबाट पर्यटक

वन्यजन्तु आतङ्कले बाली जोगाउनै मुस्किल

काभ्रेपलाञ्चोक, २९ साउन । वन्यजन्तुले बालीमा क्षति पुर्‍याएपछि यहाँको भुम्लु गाउँपालिका–९ का स्थानीय निवेदन लिएर वडा कार्यालय पुगेका छन् । बालीको क्षति विवरणसहित वडा कार्यालयमा स्थानीयवासी पुगेका हुन् । वन्यजन्तुबाट

ठगीको अभियोगमा महिला पक्राउ

काठमाडौँ, २८ साउन । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै पाँच लाख ३५ हजार ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेशको

दमौली अस्पताललाई एक करोड बराबरका उपकरण हस्तान्तरण

तनहुँ २९ साउन । स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई एक करोड मूल्य बराबरका चारवटा प्रयोगशालायन्त्र प्रदान गरेको छ । विभागले हेमाटोलोजी एनालाइजर,अटोमेटेड युरिन एनालाइजर,फुल्ली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुल्ली

वाल्मीकि आश्रम जोड्ने नारायणी नदीमा झोलुङ्गे पुल

त्रिवेणी (नवलपरासी), २९ साउन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’

ट्रकमा च्यापिएर चालकको मृत्यु

सप्तरी, २९ साउन । सप्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख