Logo
विविध

मानव सेवा आश्रममा गुर्जोको चिया सेवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ जेठ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले आज पनि गुर्जोको निःशुल्क सेवा गरेका छन् । उनले आज (आइतबार) मानव सेवा आश्रम, कौशलटार, रामकोट योग

विस्तृत पढ्नुहोस
नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न मन्त्री आलेको आग्रह

काठमाडौँ,१५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा–प्रतिष्ठान

वेपत्ता विमान खोज्न गएको सेनाको हेलिकोप्टर मौसमको खराबीले जोमसोमबाट १५ किलोमिटर दूरीमा अवतरण

एजेन्सी, १५ जेठ । वेपत्ता विमानको खोजीमा मौसम बाधक बनेको छ । पाइलटको मोबाइल फोन बजिरहेको आधारमा स्थान ट्रयाक गरी सेनाको हेलिकोप्टर खोजीमा पठाइएको छ । तर, मौसमको खराबीका कारण

थप ४२ हजार ८५७ नागरिकमा आधारभूत खानेपानीको पुहँचमा

काठमाडौँ,१५ जेठ । चालु आर्थिक वर्षमा थप ४२ हजार ८५७ नागरिक आधारभूत खानेपानीको पुहँच पुगेका छन् । गत आवको सुरुमा ९३ दशमलव २१ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुगेका र हाल

आठ महिनामा ३२५ किमी सडक कालोपत्र र ८० पुल सम्पन्न

काठमाडौँ, १५ जेठ । सरकारले चालू आर्थिक वर्षको आठ महिनामा ३२५ किलोमिटर सडक कालोपत्र र ८० पुलको निर्माण सम्पन्न गरेको छ । सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा

वेपत्ता विमानका पाइलटको मोबाइलको घन्टी बजेपछि…

काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको वेपत्ता तारा एयरको विमान खोजी गर्दा अझै भेटिएको छैन । खोजीका क्रममा पाइलटको मोबाइलमा कल गर्दा घन्टी बजेको छ । विमानस्थलका एक

पूर्वप्रम खनालद्वारा शुभकामना सन्देश

काठमाडौँ,१५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र दिवस–२०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर

वेपत्ता विमानबारे एसएसपी भीम ढकालले भनेः लोकेट गर्दैछौं

काठमाडौं, १५ जेठ । तारा एयरलाइन्सको वेपत्ता विमानको खोजीमा सेना र प्रहरी सक्रिय भएका छन् । विमान जोमसोम विमानस्थलको टावरसँग सम्पर्कविहिन भएको क्षेत्र पत्ता लगाएर खोजी भइरहेको हो । त्रीभुवन

हराएको जहाज खोजीका लागि जाने तयारीमा नेपाली सेनाको हेलिकप्टर

काठमाडौँ,१५ जेठ । पोखराबाट जोमसोमतर्फ जाने क्रममा हराइरहेको तारा एयरको जहाज खोजीका लागि पोखरा विमानस्थलबाट सम्भाव्य स्थानमा जाने तयारीमा नेपाली सेनाको हेलिकप्टर । तस्बिरः राधिका कंडेल÷रासस

गणतन्त्रलाई अझै संस्थागत गर्नु जरुरी

काठमाडौँ,१५ जेठ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै संस्थागत गर्नुपर्नेमा जोड दिएको छ । गणतन्त्र दिवसका अवसरमा फाउण्डेशनद्वारा आज जारी विज्ञप्तिमा सहीरुपमा गरिने लामो अभ्यासले नै लोकतान्त्रिक

चितवनका १८ कैदीले पाए आममाफी

काठमाडौँ,१५ जेठ । पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् । कार्यालयका प्रमुख कमलप्रसाद

विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह

काठमाडौँ,१५ जेठ । सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दसँग अनुरोध गरेको छ । त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइमार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै