Logo
विविध

गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्धिको बहसमा केन्द्रित गरौँ : एमाले अध्यक्ष ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१५ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना

विस्तृत पढ्नुहोस
सुजाता कोइराला अचानक दिल्लीमा

काठमाडौं, १५ जेठ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला अचानक दिल्ली पुगेकी छिन् । उनी व्यक्तिगत कामले दिल्ली पुगेको भनिएपनि महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने बुझिएको छ । सुजाताले दिल्ली

सगरमाथा दिवस मनाइयो

काठमाडौँ,१५ जेठ । आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको

स्रष्टा सम्मानित

काठमाडौँ,१५ जेठ । कविडाँडा साहित्य समाजले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजको २०औँ वार्षिकोत्सवको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा स्रष्टाहरुलाई सम्मान एवं पुरस्कृत गरिएको हो ।

दुर्गम चुम्चेतमा बिजुली बत्ती

काठमाडौँ,१५ जेठ । उत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी बिजुली बत्ती बाल्न

लिङ्देन संसदीय चुनावको तयारीमा सक्रिय

काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संसदीय चुनावको तयारीमा सक्रिय भएका छन् । उनी स्थानीय चुनावको समिक्षा गर्दै देश दौडामा निस्किएका छन् । लिङ्देननिकट स्रोतका अनुसार

घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मध्यनेपाल–१० का अध्यक्षको प्रतिबद्धता

लमजुङ, १४ जेठ : मध्यनेपाल नगरपालिका वडा नम्वर १० का नवनिर्वाचित वडा अध्यक्ष रामचन्द्र भण्डारीले घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिवद्धता जनाएका छन् । दोश्रो पटक वडा अध्यक्षमा निर्वाचित

मुस्ताङमा यति सुन्दर विद्यालय

काठमाडौं, १४ जेठ । यो हिमालपारीको जिल्ला मुस्ताङको विद्यालय हो । कुनै प्रमुख शहरमा बनेको भन्दा सुन्दर विद्यालय देख्दा मुस्ताङ पुग्नेहरु नै आश्चर्यमा पर्न सक्छन् । यो विद्यालय भारत सरकारको

मर्स्याङ्दी प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ हजार ३ सय युवाले पाए रोजगारी

लमजुङ, १४ जेठ : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ हजार ३ सय युवाले रोजगारी पाएका छन् । मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त

सरकारी जग्गा बेच्न ५ करोड २० लाख बैना लिने २ जना पक्राउ

काठमाडौं, जेठ १४। सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका अर्कैका नाममा रहेका जग्गा बेचाउने गिरोहका दुई जना पक्राउ परेका

श्रीमतीको हत्यामा संलग्न रञ्जन कोइराला बानेश्वरबाट पक्राउ परे

काठमाडौं, १३ जेठ । श्रीमतीको हत्यामा संलग्न रञ्जन कोइराला पक्राउ परेका छन् । उनी बानेश्वरबाट पक्राउ परेका हुन् । श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाको कैद सजाय घटाइदिने आफ्नै राय

पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक छैन : अध्यक्ष नेपाल

  काठमाडौँ,१३ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेपालले जनताको आवाज