Logo
विविध

गोकर्णेश्वरको कार्यपालिका निर्वाचन शुक्रबार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१२ जेठ । गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन

विस्तृत पढ्नुहोस
विद्यापीठ पुनःनिर्माण हुने

काठमाडौँ,१२ जेठ । भक्तपुर तलेजुको कर्माचार्य समुदायको पुजारीहरुको विद्यापीठ पुनःनिर्माण हुने भएको छ । भक्तपुर नगरपालिका–५ सुकुलढोकास्थित तलेजुमा पूजा गर्न तान्त्रिक विधिअनुसार कर्माचार्य समुदायलाई दीक्षित गराउने विद्यापीठ विसं २०७२ सालको

एम्बुलेन्सको ठक्करबाट बृद्धाको मृत्यु

सिन्धुपाल्चोक, जेठ १२। एम्वुलेन्सको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बुधबार राती ९ः२५ बजे बिरामी पुर्याएर फर्केको एम्बुलेन्स अनियिन्त्रत भई दुर्घटना हुदाँ घरभित्र सुतिरहेकी ८९ बर्षीया मनमाया खड्काको मृत्यु

दैलेख दुर्घटना अपडेटः ४ जनाको मृत्यु

काठमाडौं, जेठ १२ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । कालिकोटबाट सुर्खेततर्फ जाँदै

तमु समाज पोर्चुगलको अधिवेशन सम्पन्न, अध्यक्षमा विकास गुरुङ

जेठ ११, पोर्चुगल । करिब तीन हजारको संख्यामा तमु (गुरुङ )हरु रहदै आएको पोर्चुगलमा यहि २२ तारिक आईतवार लेस्बोनमामा तमु समाज पोर्चुगलले ७ औ अधिबेशन सम्पन्न गरेको छ । पुर्व

पोखराका मेयर आचार्यले भनेः पहिलो प्राथमिकता ल्याडफिल्ड साइट

काठमाडौं, ११ जेठ । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले पहिलो प्राथमिकता ल्याडफिल्ड साइट भएको बताएका छन् । उनले औपचारिक बोर्ड बैठकमा पहिलो प्रस्ताव ल्यान्डफिल्ड साइट हुने बताए । विजयी भएपछि

धरानका मेयर हर्क साम्पाङ खानेपानीको मुहान पुगेपछि…

काठमाडौं, ११ जेठ । धरानका नवनियुक्त मेयर हर्क साम्पाङ फिल्डमा खटिइसकेका छन् । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् । साम्पाङ आज धरानको

तुलसीपुर उपमहानगरमा एमाले विजयी

काठमाडौँ,११ जेठ । तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएको हो । खड्का निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट उम्मेदवार नेपाली

हदम्याद हटाउन माग

काठमाडौँ,११ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीको लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन् । समृद्धि फाउन्डेसन नेपालले ‘महिला

पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थी समस्यामा

काठमाडौँ,११ जेठ । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त प्रर्याप्तरुपमा भित्रिएका छैनन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित

खानेपानी योजना सञ्चालन हुने

काठमाडौँ,११ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी योजना सञ्चालन हुने भएको छ । चाँगुनरायण नपा–९ ताथली चापाटोलमा करिब आठ करोड बराबरको खानेपानी योजना सञ्चालन हुने भएको हो । स्थानीय समुदायलाई

अधुरा योजना सम्पन्न र पछाडि परेकालाई विकासको मूल प्रवाहमा ल्याउँछौ : नवनिर्वाचित प्रमुख न्यौपाने

काठमाडौँ,११ जेठ । तनहुँको व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वैकुण्ठ न्यौपानेले अधुरा योजना सम्पन्न र पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउने बताएका छन् । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानासँग आज