Logo
विविध

मूल्यबृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष ध्यानाकर्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१० जेठ । १५ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका छन् । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई आज मन्त्रालयमा भेटि

विस्तृत पढ्नुहोस
श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौँ,१० जेठ । संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतद्वय श्रीलङ्काका लागि वासुदेव मिश्र र डेनमार्कका

नक्कली सुन बेच्ने पक्राउ

काठमाडौँ,१० जेठ । रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने

काभ्रेमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो

काठमाडौँ,१० जेठ । स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा (एमाले) तेस्रो भएको छ । कांग्रेस सात, नेकपा (माओवादी केन्द्र)

तारकेश्वरमा नगरकार्यपालिका सदस्यको निर्वाचन

काठमाडौँ,१० जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । तारकेश्वरमा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सोमबार नगरकार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो । तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत

रसुवामा गाउँ कार्यपालिकाको निर्वाचन तयारी

काठमाडौँ,१० जेठ । गाउँ कार्यपालिकाको पदाधिकारीको रिक्त पद परिपूर्तिका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका सार्वजनिक गरेको छ ।मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष एवं सदस्यको निर्वाचन

धुर्कोटमा विद्युतीय चुलो र घरको बीमामा छुटदेखि आवासीय शिक्षासम्म

काठमाडौँ,१० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतीय चुलो खरिदमा छुटदेखि निःशुल्क आवासीय शिक्षासम्मको निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सोमबार पदभार ग्रहण गर्दै विद्युतीय

बागलुङमा १० प्रतिशत मत बदर

काठमाडौँ,१० जेठ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला र खुला सदस्य पदमा

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ,१० जेठ । बेलौरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै चौधरीले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरीलाई आकस्मिक अवस्थामा

स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय

काठमाडौँ,१० जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेको हो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित

काठमाडौँ,१० जेठ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित भएको छ । समितिले वार्षिक रुपमा गरेका गतिविधिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको समिति सचिव उदय भण्डारीले

रेनुलाई छोरी प्रतिभाको पनि बधाई–सबै भरतपुरवासीको नेता बन्नुहोला

काठमाडौं, १० जेठ । भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी भएकी छिन् । उनले एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पराजित गरेकी हुन् । रेनु मेयरमा दोस्रो पटक विजयी भएकी हुन्