Logo
विविध

चट्याङ लागेर एक महिलाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,९ जेठ । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ गोठडाँडामा आइतबार दिउँसो वर्षासँगै परेको चट्याङबाट एक महिलाको मृत्यु भएको छ । कटारी इलाका प्रहरी कार्यलयका अनुसार चट्याङ

विस्तृत पढ्नुहोस
सत्याल पब्लिकेसनले १० हजार शिक्षकलाई रोजगारी दिने

काठमाडौँ,९ जेठ । सत्याल पब्लिकेसनका उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’को आइतबार सार्वजनिक गरिएको छ । शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले पब्लिकेसनले

नाताको विश्वासलाई शिरमा राखेर काम गर्न वरिष्ठ नेता पौडेलको आग्रह

काठमाडौँ,९ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको विश्वासलाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल

जलयात्रा प्रवद्र्धन गर्दै पोखरा पर्यटन परिषद्

पोखरा ९, जेठ । साहसिक पर्यटनको रुपमा लिइने जलयात्रा (¥याफ्टिङ) प्रवद्र्धनका लागि पोखरा पर्यटन परिषद्ले तल्लो मस्र्याङ्दीलाई छनोट गरेकोे छ । परिषद्को नेतृत्वमा पोखराका विभिन्न पर्यटनसँग सम्बद्ध संघ संस्थाका प्रतिनिधिसहितको

गौरादह नगरपालिकाको प्रमुख उपप्रमुखमा एमाले

काठमाडौँ,९ जेठ । झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जीतेको छ । बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति

लालबन्दीमा अक्सिजन प्लान्ट

काठमाडौँ,९ जेठ । सर्लाहीको लालबन्दी नगरपालिका ९स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । अस्ट्रेलियाली सरकारको आर्थिक, आड्रा नेपालको प्राविधिक सहयोग र बागमती सेवा समाज नेपाल हरिवन सर्लाहीको

बेनी–तातोपानी सडक कालोपत्र

काठमाडौँ,९ जेठ । प्राकृतिक उपचारस्थलको रुपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र भएको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्वको

रानीजमरा कुलरिया सिँचाइ आयोजना : कृषिमा १० करोड रुपैयाँ खर्च हुने

काठमाडौँ,९ जेठ । कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८÷०७९ मा करिब रु १० करोड खर्च गर्ने भएको छ । आयोजनामा रु २७ करोड

भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट

चितवन,९ जेठ । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट

नेपालगञ्ज उपमहानगरपालिकालाई अपाङ्गमैत्री बनाइने छ : नगरप्रमुख विष्ट

काठमाडौँ,८ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रशान्त विष्टले उपमहानगरपालिका कार्यालयलाई अपाङ्गमैत्री बनाइने बताएका छन् । उपमहानगरपालिकामा निर्वाचित भए पश्चात आज पदभार ग्रहण गर्दै उनले अपाङ्ग र ज्येष्ठ नागरिकको सेवालाई

पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

गलकोट,८ जेठ । पलम (आल्चा) र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन् । शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति

नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीको पुल निर्माण अलपत्र

कावासोती,८जेठ । पाँच वर्षअघि नवलपरासी पूर्व नवलपुर र तनहुँ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पुल अलपत्र परेको छ । नवलपरासी पूर्व नवलपुरको बौदीकाली–३, रकुवा र तनहुँको घिरिङ सुन्धारा–१,