Logo
विविध

संरक्षणको पर्खाइमा दाङको थारु नमूना ग्राम

-रिपोर्टर्स नेपाल/संवाददाता

देउखुरी, ६ जेठ । घोराही उपमहानगरपालिका–७ सीसहनियाँमा रहेको थारू नमूना ग्राम संरक्षणको पर्खाइमा रहेको छ । उक्त ग्राम विसं २०६५ सालमा स्थापना भएको थियो ।

विस्तृत पढ्नुहोस
नयाँ जनप्रतिनिधिको शपथसँगै पालिकाको निर्वाचन कार्यक्रम सुरु

काठमाडौँ,६ जेठ । मतगणनाको अन्तिम मत परिणाम घोषणा भएका स्थानीय तहमा नयाँ जनप्रतिनिधिको शपथ र कार्यपालिकाका निर्वाचनका कार्यक्रम सुरु भएका छन् । निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला

मकै बालीमा फौजी किराको प्रकोपले किसान चिन्तित

रामपुर (पाल्पा), ६ जेठ । रामपुर–४ देवीस्थान बस्ने मायादेवी श्रेष्ठ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित भएका छन् । हरियाली बनेको मकैखेतीमा किराले सताउन थालेपछि जति मिहेनत र परिश्रम

त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अन्योलमा

काठमाडौँ,६ जेठ । वैशाख ३० गते ४ बजे प्राविधिक र अन्य कारण देखाउँदै तत्कालका लागि स्थगित गरिएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी स्कुल मतदान केन्द्रको मतदान प्रक्रिया कहिले हुने भन्ने विषयमा अझै

कामपा–३२ मा एमाले विजयी

काठमाडौँ,६ जेठ । मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी

मधेस प्रदेशको प्रदेशसभा नवौँ अधिवेशन जेठ १९ गते

जनकपुर,६ जेठ । मधेस प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते बिहीबारका लागि आह्वान गर्ने निर्णय गरिएको छ । मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अधिवेशन अगामी जेठ

अन्तरजातीय विवाह गर्ने तीन जोडी सम्मानित

काठमाडौँ,६ जेठ । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११

जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

काठमाडौँ,६ जेठ । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।

धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

काठमाडौँ,६ जेठ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी भएको

बुवाको कुटाइबाट ५ वर्षे छोराको मृत्यु

कपिलवस्तु, जेठ ६ । जिल्लाको बाणगंगा नगरपालिका–५ मा रक्सीले मातेका बुवाको कुटाइबाट ५ बर्से छोराको मृत्यु भएको छ। बाणगंगा नगरपालिका वडा नं। ५ सिमलखोरस्थित २६ बर्से लक्ष्मण कोहारले ५ बर्से

नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा जसपा विजयी

काठमाडौँ,६ जेठ । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराए । उनी २३ हजार ४६० मत

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सातै पालिकाको नतिजा सार्वजनिक

काठमाडौँ,६ जेठ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नेकपा (एमाले) र नेपाली कांग्रेसले तीन÷तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् । उपप्रमुखमा भने