Logo
विविध

नेपालगञ्जमा कांग्रेस अगाडि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ । गठबन्धनको तर्फबाट कांग्रेसका नगरप्रमुख उम्मेदवार प्रशान्त विष्टले आठ हजार ३४०

विस्तृत पढ्नुहोस
टोखामा प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

काठमाडौँ,३ जेठ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएकी छन् । कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले आठ हजार ४३० मत ल्याई अग्रता

चन्द्रागिरिमा गठबन्धनको अग्रता

काठमाडौँ,३ वैशाख । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको १९ हजार ५०० मतमध्ये गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार गिरिले

पाल्पाको रैनादेवी छहरामा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित

काठमाडौँ,३ जेठ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी भएका छन् । अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले छ हजार

काभ्रेपलाञ्चोकको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

काठमाडौँ,३ जेठ । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेमबहादुर भुजेलले पाँच हजार ७९२ मत प्राप्त गरी अध्यक्षमा

पर्वतको महाशिलामा एमाले विजयी

काठमाडौँ,३ जेठ । पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । विजयी ईश्वरी भुसालले २७४३ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी अशोक उच्चै ठकुरीले २३०६ मत ल्याएका थिए

घोराही उपमहानगरमा एमालेको अग्रता

काठमाडौँ,३ जेठ । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणामअनुसार घोराहीमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीे तीन हजार १२४ मतले

सिमकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का भण्डारी विजयी

काठमाडौँ,३ जेठ । हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) का विजय भण्डारी (प्रतिरोध) ले दुई हजार ८८२ मत ल्याएर सो

नेता भण्डारीले देखाएको मार्ग निर्देशलाई अघि बढाउन चुनौती : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ,३ जेठ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीले देखाएको मार्ग निर्देशलाई अघि बढाउने चुनौती पार्टीलाई रहेको बताएका छन् । आज यहाँ २९ औँ मदन आश्रित

सर्लाहीको बरहथवा नगरपालिकाका दुई केन्द्रमा आज मतदान

सर्लाही, जेठ ३ । गत ३० वैशाखमा विवाद भएपछि स्थगित गरिएको सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई केन्द्रको मतदान सुरु भएको छ । मतदाताहरू बिहानैदेखि लाइन बसेर मतदान गरिरहेका छन् ।

ललितपुरमा कांग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता

काठमाडौँ,३ जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले सात हजार २१७ र

बाजुराको बुढीनन्दा ८ मा आज पुनः मतदान हुँदै

बाजुरा, जेठ ३ । बाजुराको बुढीनन्दा नगरपालिका–८ मा रहेको पिस क्रियटर जोन एकेडेमीको मतदान केन्द्रमा पुनः मतदान भइरहेको छ। वैशाख ३० गते स्थगित भएको मतदान निर्वाचन आयोगले जेठ ३ गते