Logo
विविध

दङ्गीशरणको अध्यक्ष–उपाध्यक्षमा कांग्रेसको जित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३ जेठ । दाङको दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रस शम्मु गिरी र उपाध्यक्षमा पीमाकुमारी खड्काले विजय हासिल गरेका छन् । नवनिर्वाचित गिरीले पाँच हजार ७६७

विस्तृत पढ्नुहोस
रुबीभ्यालीमा गठबन्धनको जित

काठमाडौँ,३ जेठ । रुबीभ्याली गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामसिंह तामाङले दुई हजार ७९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र

तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस

काठमाडौँ,३ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि

तिब्बत मामला हेर्ने अमेरिकी अधिकारी किन नेपाल आउँदैछिन्

एजेन्सी, ३ जेठ । तिब्बत मामला हेर्ने अमेरिकी अधिकारी उज्रा जिया आज विहानै भारत पुगेकी छिन् । भारत पुगेकी जियाको भ्रमण मानवअधिकार, लोकतान्त्रिक सुशासन र मानवीय विषयबारे छलफल गर्ने ट्वीटमार्फत्

ललितपुरमा कलमका श्रीगोपालले यसकारण जीते वडाध्यक्ष

ललितपुर, २ जेठ । ललितपुर महानगरपालिकाको वडा नं ३ मा नेकपा एसका श्रीगोपाल महर्जनले वडाध्यक्ष जितेका छन् । उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका

शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता

काठमाडौँ,२ जेठ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद एलपी श्रेष्ठले अग्रता कायम गरेका छन् । श्रेष्ठले दुई हजार ३१७ मत पाउनुभएको नगर निर्वाचन कार्यालय जनाएको छ

चन्द्रागिरीमा गिरीको अग्रता

काठमाडौँ,२ जेठ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता लिएका छन् । आज १३ हजार ३४२ मतगणना हुँदा कांग्रेसका उम्मेदवार गिरीले ६ हजार ३१५ मत ल्याई

सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

काठमाडौँ,२ जेठ । वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी आज विहान ०७.३० बजे सगरमाथाको चुचुरोमा पुगेका हो । भुसालको आरोहणको

अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको महत्व :अध्यक्ष ओली

काठमाडौँ,२ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, ख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका छन् । २५६६औँ बुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश

वर्षाले छेक्न सकेन विजय उत्सवलाई

काठमाडौँ,२ जेठ । गालामा रातो अबीर खादै खादाले भरिएको घाँटी । हातमा पार्टीका झण्डा । सयौँको भीडभाड । वर्षा हुँदा पनि खुसीमा रमाउँदै नाचगान गरेकोे यो दृश्य ताप्लेजुङको सदरमुकाम फुङ्लिङ

बराहापोखरी गाउँपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित

काठमाडौँ,२ जेठ । जिल्लाको बराहपोखरी गाउँपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका शालिकराम बन्जरा विजयी भएका छन् । नेकपा (एमाले) का गोमा मगरलाई ८५१ मतान्तरले पराजित गर्दै बञ्जरा गाउँपालिका प्रमुखमा

कुम्मायकमा गठबन्धनका लावती र खड्का विजयी

काठमाडौँ,२ जेठ । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रमा महेन्द्रबहादुर खड्का विजयी