Logo
विविध

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली, ४ पुस: पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो

विस्तृत पढ्नुहोस
रिसोर्टमा युवतीको शव भेटियो

काठमाडौं, ४ पुस । कैलालीमा युवकको घाँटी रेटेर हत्या भएको घटना बाहिरिए लगत्तै काठमाडौंमा पनि एक युवतीको शव फेला परेको छ । शंकरापुर–३ जर्सिङपौवास्थित् लाङटाङ ईको रिसोर्टमा १९ वर्षीया उर्मिला

कैलालीका अटोरिक्सा चालक आन्दोलित

काठमाडौं, ४ पुस । कैलालीमा जोरबिजोर प्रणाली लगाएको विरोधमा अटोरिक्सा चालकहरु आन्दोलित भएका छन् । चालकहरुले जोरबिजोरको खारेजीको माग गर्दै आइतबार धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । जोरबिजोर प्रणालीले

कैलालीमा फेरी युवकको घाँटी रेटेर हत्या

कैलाली, ४ पुस । कैलालीमा फेरी अर्का एक युवकको घाँटी रेटेर हत्या भएको छ । टिकापुरका भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउदै फेरी अर्का युवकको विभत्स हत्या भएको हो ।

तनहुँमा निःशुल्क सेनेटरी प्याड वितरण

तनहुँ, ४ पुस । तनहुँको भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ । छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले विद्यालयमा सेनेटरी प्याड उपलब्ध

कारागारभित्रै पेट दुखेर एक बन्दीको मृत्यु

काठमाडौं, ४ पुस । सप्तरीस्थित् कारागारमा एक बन्दीको मृत्यु भएको छ । राजविराज कारागारमा शुक्रबार ५८ वर्षीय उद्दवप्रसाद खतिवडाको मृत्यु भएको हो । बिहान ८ बजेतिर पेट दुखेपछि उनलाई उपचारको

माईत हिडेका श्रीमान–श्रीमतीको भिरबाट लडेर मृत्यु

गुल्मी, पुस ४ । गुल्मीमा भीरबाट लडेर एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका –१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको माईत जानेक्रममा

९ वर्षीय बालकले चर्चभित्रै झुण्डिएर आत्महत्या गरेपछि…

काठमाडौं, ४ पुस । बुटवलमा ९ वर्षीय बालकले चर्चभित्रै झुण्डिएर आत्महत्या गरेका छन् । शनिबार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित् एक चर्चमा आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएका हुन् । झुन्डिएका बालकलाई लुम्बिनी

माइती जानेक्रममा भीरबाट लडेर दम्पत्तिको मृत्यु

गुल्मी, ४ पुस । भिरबाट लडेर एक दम्पत्तिको मृत्यु भएको छ । भिरबाट लडेर गुल्मीको मुसिकोट–१ सिम्लेका मनु सार्की र ज्ञानु सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दम्पत्ति सामुदायिक

बाघको त्रासमा राप्ती सोनारीवासी

राँझा, ४ पुस: बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले

कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका सङ्क्रमितको मृत्यु

बैतडी, पुस ४ । बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो

स्याङ्जाको आँधीखोलामा १ लाख माछाका भुरा छाडियो

स्याङ्जा, २ पुस । स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छोडिएको छ । गाउँपालिकाले स्याङ्जा स्थित कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ३७ पोका भुरा ल्याएर

Screenshot