Logo
विविध

‘गगन थापा जीन्दावाद !’ को नारा लाग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन उदघाटनमा मञ्चमा गगन थापा पछि मात्र पुगे । उनी मञ्चमा पुग्दा दर्शकदीर्घाबाट आवाज आउन थाल्यो । ‘गगन

विस्तृत पढ्नुहोस
सिम्ले बस्तीमा जङ्गली हात्तीको आतङ्क

दमक, २४ मङ्सिर: झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि

कांग्रेसको १४औँ महाधिवेशनको आजदेखि

– भीष्मराज ओझा काठमाडौँ, २४ मङ्सिर : नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सम्पूणर् तयारी पूरा भएको पार्टी

ट्रक दुर्घटनामा परी दुईको मृत्यु

कास्की, २४ मङ्सिर: पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ ख२९४८ नंको फलामे छड

बेलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

देउखुरी, २४ मङ्सिर: दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा१च ३८५ नंको बोलेरोले

अनशनरत तारा बरालको जीवन रक्षाको लागि अभियन्ताहरुको अपिल

काठमाडौं, २३ मंसिर । ‘तारा बराल बचाउ अभियान’ ले सरकारसँग सामाजिक अभियान्ता तारा बरालका मागहरु अविलम्ब पूरा गरि उनको जीवनरक्षा गर्न माग गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा

तिक्तता मेटाउँदै एनपी साउद र रमेश लेखक, देउवाले दिए मिल्न निर्देशन

काठमाडौं, २३ मंसिर: नेपाली कांग्रेसभित्र एउटै खेमा भए पनि जिल्लादेखि प्रदेशसम्म आ-आफ्नै गुट चलाइरहेका छन् केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक । वडा, पालिकादेखि जिल्लासम्म यी दुईबीच यति अन्तर्द्वन्द्व

थपलिया दम्पत्तिविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं, २३ मंसिर । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धब प्रसाद थपलियाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा थपलियालाई अख्तियारले अनुसन्धानको

गोकुलको टिप्पणीः भृकुटीमण्डप पनि ओलीवेशनमय

काठमाडौं, २३ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले भृकुटीमण्डपमा हुने नेपाली काँग्रेसको महाधिवेशन पनि ओलीवेशनमय नै हुने टिप्पणी गरेका छन् । उनले काँग्रेसका दुवै पक्ष एमाले अध्यक्ष केपी

नेविसंघ पूर्वसभापति रञ्जीत कर्णद्वारा सहमहामन्त्रीको उम्मेदवारी घोषणा

काठमाडौं, २३ मंसिर । नेपाल विद्यार्थी संघका पूर्व सभापति समेत रहेका नेपाली काँग्रेसका नेता रञ्जीत कर्णले पार्टीको १४औं महाधिवेशनका लागि सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् । उनले आफू सहमहामन्त्रीको उम्मेदवार

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, तीन प्रस्ताव पारित

काठमाडौँ, २३ मङ्सिर: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रबारदेखि सुरु हुन लागेको कांग्रेसको १४औँ महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदन पारित गरेको छ । बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन,

लमजुङमा जीप दुर्घटना : एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु

लमजुङ, २३ मङ्सिर: मस्र्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै आज बिहान ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । सो जीपमा मस्र्याङ्दी –९

Screenshot