Logo
विविध

माछाका भुराको माग बढ्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

गोदावरी (कैलाली), २७ साउन । सुदूरपश्चिम प्रदेशमा माछापालनमा किसानको आकर्षण बढेपछि माछाका भुराको माग बढ्दो छ । यहाँका करिब दुई सय बढी प्राकृतिक तालतलैया र

विस्तृत पढ्नुहोस
मौरीपालनबाट मासिक ५० हजार आम्दानी

मन्थली (रामेछाप), २७ साउन । यहाँको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहेका छन् । सानै उमेरमा सहर पसेका मगर

मालेपाटन जोडिने झोलुङ्गे पुल सञ्चालन

गण्डकी, २७ साउन । पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ ।

‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ बाट सुनुवार पुरस्कृत

फिक्कल (इलाम), २७ साउन । ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार सुजता सुनुवार पुरस्कृत भएकी छिन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५औँ स्थापना दिवसका अवसरमा आज

कान्तिलोपकथमा साना सवारीसाधन सञ्चालन

मकवानपुर, २७ साउन । पहिरोले अवरुद्ध भएको कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन भएका छन् । ललितपुरको बागमती गाउँपालिका–६ रातो पहाड नजिक खसेको पहिरो हटाएपछि हलुका सवारीसाधन सञ्चालनको अनुमति दिइएको भट्टेडाँडास्थित इलाका

सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल

चितवन, २७ साउन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो ।

मिर्गौलापीडितलाई साढे तीन लाख सहयोग

दमौली (तनहुँ), २७ साउन । ऋषिङ गाउँपालिका निवासी मिर्गौलापीडित पूर्णलाल नेपालीलाई तीन लाख ६६ हजार पाँच सय ७८ हस्तान्तरण गरिएको छ । ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैको अगुवाइमा सङ्कलन भएको

बाढीले सडक बगेपछि आवागमन कष्टकर

भोजपुर, साउन २७ । इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा भाेजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएको छ। यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २०

गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं, साउन २७ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। घरमै अचेत अवस्थामा फेला तिमल्सिनाको शनिबार साँझ निधन भएको हो । घरमै बेडमा अचेत अवस्थामा फेलाका उनलाई परिवारले पाटन अस्पताल

डुबेर तीन वर्षीय बालकको मृत्यु

काठमाडौं, २६ साउन । सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दुरपुरस्थित ढाङ्ग्राखोलामा डुबेर एक नबालकको मृत्यु भएको छ । स्थानीय सञ्जीव रायका तीन वर्षीय छोरा अंशु रायको खेल्ने क्रममा आज घर नजिकको ढाङ्ग्राखोलामा

नेकपा (मातृभूमि) का केन्द्रीय संयोजक गोतामेसहित विभिन्न दल परित्याग गरी आजपामा प्रवेश

काठमाडौं, २६ साउन । नेकपा (मातृभुमी) का केन्द्रीय संयोजक गणेश गोतामे, नेकपा (एमाले) भोजपुरका नेता राजकुमार आलेमगर, एमालेकै तेह्रथुमका नेताहरु प्रकाश अधिकारी, दिपक शिवाकोटीलगायत आम जनता पार्टी (आजपा) मा प्रवेश

तनहुँमा नागरिकताभन्दा राहदानी लिने बढी

काठमाडौं, २६ साउन । तनहुँमा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष ०८०/८१ मा १५ हजार ७७७ राहदानी वितरण गरेको छ। राहदानी