Logo
विविध

तनहुँमा नागरिकताभन्दा राहदानी लिने बढी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ साउन । तनहुँमा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष ०८०/८१ मा १५ हजार ७७७

विस्तृत पढ्नुहोस
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला, २६ साउन । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार राति सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । बिहानैदेखि पहिरो

विपन्नका लागि सत्र सय घर निर्माण

झापा, साउन २६। झापामा पछिल्लो सात वर्षमा ‘सुरक्षित आवास कार्यक्रम’अन्तर्गत एक हजार सात सय ४२ घर निर्माण भएका छन् । स्थानीय तह, ह्याविट्याट फर ह्युमानिटी इन्टरनेशनल नेपाल र सहारा नेपालको

पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध, यात्रुलाई सास्ती

म्याग्दी, साउन २६ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ। पहिरो नरोकिएकाले सवारीसाधन र यात्रुहरु

‘आन्छनका कथा’ र ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक

काठमाडौँ, २५ साउन । कथाकार चन्द्र मादेन आन्छन ‘आन्छनका कथा’ र कवि अमरदीप सुनुवारको कविता सङ्ग्रह ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले आज आयोजित

नाग पूजा गरेर मनाइयो नागपञ्चमी

काठमाडौँ, २५ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइएको छ । आज बिहानै गुरु पूरोहीतहरुले यजमानका

पुलापछैका मल्लकालीन सम्पदा नासिँदै

गलेश्वर (म्याग्दी), २५ साउन । जिल्लाको बेनी नगरपालिका–५ पुलापछैमा रहेका पाँच सय वर्ष पुराना मल्लकालीन सम्पदा संरक्षणको अभावमा नासिँदै जान थालेका छन् । तत्कालीन पर्वतका राजा डिम्वम मल्ल र उनका

चाँगुनारायणसँगै विभिन्न मन्दिरमा नागपञ्चमी मेला

भक्तपुर, २५ साउन । नागपञ्चमीका अवसरमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ । नागपञ्चमीको दिन भव्य मेला लाग्ने यस मन्दिरमा आज दर्शनार्थीको बिहानैदेखि भीड लागेको पुजारी

जङ्गली रातो च्याउको माग सहरदेखि विदेशसम्म

गलेश्वर (म्याग्दी), २५ साउन । यहाँको मालिका गाउँपालिका–५ देवीस्थानका रेशम बूढामगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्नमा व्यस्त छन् । बर्खायाम सुरु भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी देविकला घर्तीको परिवारका

लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा

सुन्दरबजार (लमजुङ), २५ साउन । लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ । नभन्दै परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने

पश्चिम नवलपरासीमा व्यावसायिक ड्रागनखेती

पाल्हीनन्दन (नवलपरासी), २५ साउन । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन्

सञ्चार क्षेत्रका विकृति अन्त्य गनुपर्नेमा जोड

काठमाडौँ, २५ साउन । प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले सञ्चार क्षेत्र पनि विकृतिबाट अछुतो नरहेको बताउँदै पत्रकार स्वयम्ले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता विभागले आज